बन्चरेडाँडा ल्यान्डफिल साइटमा भदौ १ गते अर्थात् बुधबारदेखि फोहोर विसर्जन ठप्प पार्ने घोषणा गरेको ल्यान्डफिल साइट प्रभावित क्षेत्र व्यवस्थापन सरोकार समितिले आन्दोलन फिर्ता लिएको छ ।
काठमाडौं, भदौ ६ । काठमाडौं महानगरपालिकाले ५ दिनमा १३ सय ५५ ट्रिप फोहोर बन्चरेडाँडा ल्यान्डफिल साइटमा खसालेको छ । स्थानीयले आन्दोलन स्थगित गरेसँगै द्रुत गतिमा फोहोर उठाइएको जानकारी दिँदै कामपा वातावरण तथा कृषि विभाग प्रमुख सरिता राईले भने– ‘स्थानीयले अवरोध नगरेका कारण फाहोर व्यवस्थापन गर्न सजिलो भएको छ ।’ उनका अनुसार यही अवस्थामा फोहोर विसर्जन […]
काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनको ल्याण्डफिल्ड साइट बञ्चरे डाँडाँका प्रभावितले तत्काललाई आन्दोलन स्थगितको घोषणा गरेका छन् । उनीहरुले सरकारले मागेको तीन महिना अवधि हेरेर भावी कदम चाल्ने प्रष्ट पारेका छन् । आज (सोमबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै बञ्चरे डाडाँ फोहोर ल्याडफिल्ड साइट प्रभावीत क्षेत्र व्यवस्थापन सरोकार समितिले सरकारले प्रभावित क्षेत्रमा परेको असर […]
The post बञ्चरे डाँडाँमा फोहोर फाल्न अवरोध गर्नेहरुले भने ‘हाम्रो आन्दोलन स्थगित’ appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.
काठमाडौँ। काठमाडौँको फोहोर व्यवस्थापन हुने क्षेत्र ल्याण्डफिल साइट क्षेत्रका स्थानीयको आन्दोलन स्थगित भएको छ। स्थानीयले विभिन्न माग राख्दै गरेको घोषित आन्दोलन स्थगित भएको हो।
स्थानीयले भदौ १ देखि काठमाडौँको फोहोर उठ्न नदिने घोषणा गरेका थिए।
काठमाडौंको फोहोर व्यवस्थापन हुने क्षेत्रका स्थानीयले विभिन्न माग राख्दै गरेको घोषित आन्दोलन स्थगित भएको छ । स्थानीयले भदौ १ देखि काठमाडौंको फोहोर उठ्न नदिने घोषणा गरेका थिए । सरकार सहरी विकास मन्त्रालय र काठमाडौं महानगरपालिका आफूहरुको माग सम्बोधन गर्न तयार भएपछि फोहोर ढुवानीमा अवरोध गर्ने भनि यसअघि घोषणा गरिएको कार्यक्रम स्थगित गरिएको बञ्चरेडाँडा ल्याण्डफिल साइट प्रभावित क्षेत्र व्यवस्थापन सरोकार समितिका संयोजक श्रीराम ढुंगानाले जानकारी दिए ।सहरी विकास मन्त्रालयले दुई महिनाभित्र सबै समस्या
काठमाडौं : काठमाडौं उपत्यकाको फोहोर बिसर्जन स्थल बञ्चरेडाँडा ल्याण्डफिल साइटमा फोहोर व्यवस्थापन गर्न दिइने भएको छ।यसअघि फोहोर प्रभावित स्थानीय समक्ष सरकारले गरेको प्रतिवद्धता पूरा गर्ने शर्तमा आन्दोलन स्थगित गरिएको संघर्ष समितिका संयोजक श्रीराम ढुंगानाले थाहाखबरलाई जानकारी दिए। सरकारले प्रभावित स्थलका नागरिकको माग पूरा गर्ने भनेर प्रतिबद्धता जनाएसँगै संघर्षका कार्यक्रम स्थगित गरिएको ढुंगानाले जानकारी दिए। शुक्रबार विहान भएको छलफलमा शहरी विकास मन्