काठमाडौँ– उपत्यकाको फोहोर व्यवस्थापनको ल्याडफिल्ड साइट बन्चरे डाँडाका प्रभावितले तत्काललाई आन्दोलन स्थगितको घोषणा गरेका छन् । उनीहरूले सरकारले मागेको तीन महिना अवधि हेरेर भावी कदम चाल्ने समेत चेतावनी दिएका छन् । सोमबार काठमाडौंमा पत्रका सम्मेलन गर्दै बञ्चरे डाँडा फोहोर ल्याडफिल्ड साइट प्रभावित क्षेत्र व्यवस्थापन सरोकार समितिले सरकारले प्रभावित क्षेत्रमा परेको असर र समस्या समाधानको उपायबारे […]