काठमाडौँ- उपत्यकाको फोहोर व्यवस्थापनको ल्यान्डफिल साइट बञ्चरेडाँडाका प्रभावितले तत्काललाई आन्दोलन स्थगितको घोषणा गरेका छन् । उनीहरुले सरकारले मागेको तीन महिना अवधि हेरेर भावी कदम चाल्ने समेत चेतावनी दिएका छन् ।
सोमबार काठमाडौँमा पत्रका सम्मेलन गर्दै बञ्चरेडाँडा फोहोर ल्यान्डफिल साइट प्रभावित क्षेत्र व्यवस्थापन सरोकार समितिले स...