काठमाडौं । बन्चरेडाँडा ल्यान्डफिल साइट प्रभावित क्षेत्र सरोकार समितिले आइतबार पत्रकार सम्मेलन गरेर असोज २१ गतेदेखि उपत्यकाको फोहोर अनिश्चित्कालीन बन्द गर्ने भनेको छ । यसअघि सो समितिले साउन ३१ गते पत्रकार सम्मेलन गरी असोज १ गतेदेखि सधैंका लागि फोहोर विसर्जन बन्द गर्ने चेतावनी दिएको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिका र चीन भ्रमणबाट फर्केपछि […]