पोखरामा रोकिएन डेंगी संक्रमण, एक महिनामा छ गुणाले वृद्धि

पोखरा महानगरपालिकामा गत भदौ पहिलो सातायता डेङ्गी सङ्क्रमण छ गुणाले बढेको छ ।

सम्बन्धित सामग्री

पोखरामा डेंगु सङ्क्रमण एक महिनामा छ गुणाले वृद्धि

कास्कीको पोखरा महानगरपालिकामा गत भदौ पहिलो सातायता डेंगु सङ्क्रमण छ गुणाले बढेको छ । भदौ पहिलो साता डेंगु सङ्क्रमितको सङ्ख्या सात सयको आसपास रहेकोमा महिना दिनमा बढेर चार हजार चार सय ३३ पुगेको हो ।

पोखरामा रोकिएन डेंगी संक्रमण, एक महिनामा छ गुणाले वृद्धि

पोखरा महानगरपालिकामा गत भदौ पहिलो सातायता डेङ्गी सङ्क्रमण छ गुणाले बढेको छ ।

आजका मुख्य ९ आर्थिक खबर

काठमाडौं। इपिएस परीक्षार्थी र प्रहरीबीचको झडपमा २ जनाको मृत्यु भएको छ। अर्थ मन्त्री प्रकाशशरण महतले सरकारले लक्षित ६ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने दाबी गरेका छन्। तत्काल प्रिमियम रोकेर बुक बिल्डिङमा आइपीओ ल्याउन संसदीय समितिले निर्देशन निर्देशन दिएको छ। विद्युतीय गाडीको आयात झण्डै ३ गुणाले वृद्धि भएको छ। १० महिनामा त्रिभुवन विमानस्थलबाट ७० लाख २३ हजारले यात्रा गरेका छन्।

एक महिनामा दुई गुणाले बढ्यो कोरोना

विश्वमा कोरोना संक्रमण फेरि वृद्धि हुँदै गएको छ र त्यसको लक्षण दक्षिण एसियामा पनि देखिएको कुरा यस शृंखलाका गएका अंकहरूमा तथ्यांकसहित उल्लेख भइसकेको छ। पछिल्लो समय विश्वमा एक महिनाको अन्तरालमा दैनिक कोरोना संक्रमण संख्यामा करिब दुई गुणाले वृद्धि भएको छ। एक महिनाअघिसम्म विश्वमा दैनिक करिब ४००००० जति देखिने गरेको कोरोना संक्रमण पछिल्लो समय ८००००० पुगेको […]

मूल्यवृद्धि ८ प्रतिशत, काठमाडौं र तराईमा दुई गुणाले बढ्यो महँगी

२७ जेठ, काठमाडौं । चालु आर्थिक वर्षको १० महिनामा समग्र मूल्यवृद्धि ८ प्रतिशत नजिक पुगेको छ । नेपाल राष्ट्र बैंकले सर्वजनिक गरेको वित्तीय अवस्था प्रतिवेदनअनुसार समीक्षा अवधिका समग्र उपभोक्ता मुद्रास्फीति ४.२२ प्रतिशतले वृद्धि भएको छ । गत आव १० महिनामा यस्तो मूल्य वृद्धि ३.६५ प्रतिशत थियो । खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ७.१३ र […]

मेनपावरमार्फत नौ महिनामा सवा दुई लाख विदेशिए

काठमाडौं । कोभिड संक्रमणको असर कम भएसँगै वैदेशिक रोजगार व्यवसाय ६ गुणाले वृद्धि भएको छ। गत आर्थिक वर्षको ९ महिनाको तुलनामा चालू आवको सोही अवधिमा मेनपावरमार्फत वैदेशिक रोजगारीमा जाने युवाको संख्या बढेसँगै व्यवसाय लयमा फर्केको हो । वैदेशिक रोजगार विभाग ताहचलका कम्प्युटर इन्जिनियर अर्जुन यादवले कोभिड संक्रमणपछि नेपालका प्रमुख श्रम गन्तव्य खाडी र मलेसियाबाट मागपत्र […]

वैदेशिक रोजगार व्यवसाय ६ गुणाले वृद्धि

कोभिड सङ्क्रमणको असर कम भएसँगै वैदेशिक रोजगार व्यवसाय ६ गुणाले वृद्धि भएको छ। गत आर्थिक वर्षको ९ महिनाको तुलनामा चालू आवको सोही अवधिमा म्यानपावरमार्फत वैदेशिक रोजगारीमा जाने युवाको सङ्ख्या बढेसँगै व्यवसाय लयमा फर्केको हो। वैदेशिक रोजगार विभाग ताहचलका कम्प्युटर इन्जिनियर अर्जुन यादवले कोभिड सङ्क्रमणपछि नेपालका प्रमुख श्रम गन्तव्य खाडी र मलेसियाबाट मागपत्र आउने क्रम बढेसँगै इजाजतवाला (म्यानपावर कम्पनी) ले ९ महिनामा २ लाख ३१ हजार श्रमिक विदेश पठाएको जानकारी दिए । गत वर्ष यो सङ्ख्या ३७ हजार ४०६

नेपाली वस्तुको निर्यात दुई गुणाले वृद्धि

देशकै प्रमुख व्यापारिक नाका वीरगन्ज भन्सार प्रयोग गरी भारत तथा तेस्रो मुलुकतर्फ हुने नेपाली वस्तुको निर्यातमा उलेख्य वृद्धि भएको छ । गत आर्थिक वर्षको पहिलो चौमासिको तुलनामा चालु आवको सोही अवधिमा उक्त नाका प्रयोग गरी हुने नेपाली वस्तुको निर्यातमा दुई गुणाभन्दा बढी वृद्धि भएको हो ।आर्थिक वर्ष २०७७÷०७८ को साउनदेखि कात्तिकसम्मको चार महिनामा वीरगन्ज नाका […]

भटमासको तेल निर्यात चार गुणा बढ्यो, मूल्य कति छ ?

नेपालबाट भटमासको तेलको निर्यात पोहोरको तुलनामा चार गुणाले वृद्धि भएको छ। पोहोरभन्दा चालु आर्थिक वर्षको ११ महिनामा ३२ अर्ब ११ करोड रूपैयाँ धेरैको प्रशोधित भटमासको तेल