भटमासको तेल निर्यात चार गुणा बढ्यो, मूल्य कति छ ?

नेपालबाट भटमासको तेलको निर्यात पोहोरको तुलनामा चार गुणाले वृद्धि भएको छ। पोहोरभन्दा चालु आर्थिक वर्षको ११ महिनामा ३२ अर्ब ११ करोड रूपैयाँ धेरैको प्रशोधित भटमासको तेल

सम्बन्धित सामग्री

भटमासको तेल निकासी दुई अर्बबाट ३५ हजारमा

काठमाडौं– नेपालको निर्यात बजारमा आधा दशक दबदबा रहेको भटमासको तेलको निकासी दयनीय अवस्थामा पुगेको छ । चालु आर्थिक वर्षको पहिलो दुई महिनामा जम्मा ३५ हजार रुपैयाँको भटमासको तेल निकासी भएको तथ्यांक छ । अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ९६ करोडको भटमास तेल निकासी भएको थियो । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अनुसार चालु आवमा […]

ब्रान्डका नाममा शोषण

काठमाडौं, असोज १६ । बजारमा खाने तेलका रूपमा उपभोक्ताको छनोटका लागि सनफ्लावर, तोरी र भटमासको तेल छन् । यिनीहरूका आ–आफ्नै ब्रान्ड छन् र ब्राण्डअनुसार मूल्य पनि फरक फरक छ । सनफ्लावर, तोरी र भटमासको तेल सबै खाने तेल हुन् र प्रतिस्थापन्न वस्तु हुन् । रुचिअनुसार उपभोक्ताले सनफ्लावर, तोरी वा भटमास रोज्न सक्छन् तर यी खाने तेलका उद्योगपिच्छे फरक […]

खाने तेलमा ब्रान्डका नाममा ठगी

बजारमा खाने तेलका रूपमा उपभोक्ताको छनोटका लागि सनफ्लावर, तोरी र भटमासको तेल छन् । यिनीहरूका आ–आफ्नै ब्रान्ड छन् र ब्राण्डअनुसार मूल्य पनि फरक फरक छ । सनफ्लावर, तोरी र भटमासको तेल सबै खाने तेल हुन् र प्रतिस्थापन्न वस्तु हुन् । रुचिअनुसार उपभोक्ताले सनफ्लावर, तोरी वा भटमास रोज्न सक्छन् तर यी खाने तेलका उद्योगपिच्छे फरक फरक ब्रान्ड छन् । फरक फरक ब्रान्ड र तिनको फरक फरक मूल्यले भने उपभोक्तालाई झुक्याइरहेको छ ।धारा ब्रान्डको तोरीको तेलको मूल्य प्रतिलिटर ३७० रुपियाँ छ । तृप्ति तोरीको तेल खा

नेपालको अन्तर्राष्ट्रिय व्यापार : यस्ता छन् प्रमुख १० आयात-निर्यातका वस्तु

१८ साउन, काठमाडौं । नेपालमा वाषिर्क ३० हजार मेट्रिकटन हाराहारी मात्रै उत्पादन हुने भटमासको तेल नेपालको प्रमुख निर्यातक वस्तु बनेको छ । नेपाली ब्यापारीले ब्राजिल, बंगलादेश र क्यानडा लगायत मुलुकबाट आयात गरेर साफ्टा सुबिधा अन्तर्गत भारतमा निर्यात बढाएपछि स्वदेशमा उत्पादन नभए पनि भटमासको तेल नेपालको एक नम्बर निर्यात वस्तु बनेको हो । आर्थिक वर्ष ०७६/७७ […]

४५ अर्बको भटमासको तेल आयात, ४२ अर्बको निकासी

काठमाडौं। नेपालले चालू आर्थिक वर्षको ११ महिनामा विदेशबाट ४५ अर्बको भटमासको कच्चा तेल ल्याएर ४२ अर्बको प्रशोधित तेल निकासी गरेको छ। यस अवधिमा नेपालले दक्षिण अमेरिका लगायतका मुलुकबाट भटमासको कच्चा तेल आयात गरेको छ। यस अवधिमा नेपाल सरकारले ४ अर्ब रुपैयाँ बराबरको राजश्व संकलन गरेको छ।

४२ अर्बको प्रशोधित भटमासको तेल निकासी

काठमाडौं। नेपालले चालू आर्थिक वर्षमा ४२ अर्ब ३४ करोड रुपैयाँको भटमासको तेल निकासी गरेको छ। यस वर्षको ११ महिनाको अवधिमा नेपालले भारततर्फ उक्त रकम बराबरको भटमासको तेल निकासी गरेको हो। नेपालले विदेशबाट ४५ अर्बको कच्चा तेल आयात गरेर त्यसलाई प्रशोधन गर्दै भारततर्फ निकासी गरेको हो। नेपालबाट निकासी हुने भटमास तेलको मुख्य गन्तव्य भारत हो।

४५ अर्बको भटमासको कच्चा तेल भित्रियो

काठमाडौं। चालू आर्थिक वर्षको ११ महिनाको अवधिमा नेपालमा ४५ अर्ब रुपैयाँको कच्चा र प्रशोधित भटमासको तेल भित्रिएको छ। भन्सार विभागका अनुसार सबैभन्दा बढी कच्चा भटमासको तेल ४४ अर्ब ६२ करोड रुपैयाँको भित्रिएको छ। यस्तै यस अवधिमा ९७ करोड रुपैयाँको प्रशोधित भटमासको तेल भित्रिएको विभागले जनाएको छ। यसबाट सरकारले ४ अर्ब १९ करोड राजश्व संकलन गरेको छ।

भटमासको तेल निर्यात २६४ प्रतिशतले बढ्यो : RajdhaniDaily.com

RajdhaniDaily.com | तेल पेल्न अमेरिका र इन्डोनेसियादेखि भटमास ल्याइँदै काठमाडौंं । अहिले नेपालबाट निर्यात हुने वस्तुको पहिलो सूचीमा भटमासको तेल परेको छ । हाल यसरी पहिलो - निर्यात

नेपालबाट २८ अर्बको भटमासको तेल निकासी

काठमाडौं। चालू आर्थिक वर्ष २०७७/७८ को नौ महिनामा नेपालबाट २८ अर्ब ८१ करोड रुपैयाँको भटमासको प्रशोधित तेल निकासी भएको छ। नेपालले भारततर्फ उक्त मूल्यको १८ करोड ५८ लाख किलो भटमासको तेल निकासी गरेको हो। यसैगरी, यही अवधिमा ७ लाख ३१ हजार रुपैयाँ मूल्य बराबरको कच्चा भटमासको तेल निकासी भएको भन्सार विभागले जानकारी दिएको छ।

तेलको मूल्य बढ्दा उपभोक्ता मारमा

जुम्ला- खाने तेलको तेलको मूल्य ह्वात्तै बढेपछि जुम्लाका स्थानीय मारमा परेका छन् । भटमासको तेल प्रतिलिटर ११० देखि १२० रुपैयाँ र धारा तेल प्रतिलिटर विगतको १५० रुपैयाँ भन्दा बढी मूल्यमा उपभोक्ताले खरिद गर्न बाध्य भएका छन् । यसअघि प्रतिलिटर ८० देखि ९० रुपैयाँ पर्ने भटमासको तेल अहिले १२० रुपैयाँमा बिक्री हुने गरेको छ । त्यसैगरी […]