धनुषामा एमाले र फोरमको बराबरी अग्रता

धनुषामा एमाले र संघीय समाजवादी फोरमबीच कडा टक्कर देखिएको छ। गणना भएका स्थानीय निकायमध्ये बराबरी स्थानमा एमाले र फोरमले अग्रता लिएका छन्। १८ स्थानीय तह रहेको धनुषामामा एमाले र संघीय समाजवादी फोरमले ५/५ स्थानमा अग्रता लिएका छन्। यस्तै माओवादी केन्द्रले ३ स्थानमा अग्रता लिँदा नेपाली कांग्रेस र राजपाले समान २/२ स्थानमा अग्रता लिएका छन्। एमाले…

सम्बन्धित सामग्री

धनुषा क्षेत्र ४ मा एमालेका रघुवीर महासेठले अग्रता लिए

२४ मंसिर, जनकपुर । मतगणनाका क्रममा शुरुदेखि नै पछि परेका एमाले नेता रघुवीर महासेठले धनुषा ४ मा अग्रता लिन शुरु गरेका छन् । महासेठले मतगणना आधाभन्दा बढी भएपछि राजपा—फोरमको मधेसवादी गठबन्धनलाई उछिनेका हुन् । मतगणनाको अन्तिम समयमा आएर महासेठको अग्रतासँगै एमाले कार्यकर्ताहरु मतगणनास्थलमा जम्मा हुन थालेका छन् । सो क्षेत्रमा कांग्रेसबाट …

१३३ तहको परिणाम आयो, बाँकी तीनमा कांग्रेस, एमाले र फोरमको अग्रता

काठमाडौं । स्थानीय निर्वाचनअन्तर्गत दुई नम्बर प्रदेशको १३३ तहको निर्वाचन परिणाम सार्वजनिक भएको छ

बाराको दुई उपमहानगर : एमाले र संघीय फोरमको अग्रता कायमै - Naya Patrika

सुरेश बिडारी/नयाँ पत्रिका बाराको दुई उपमहानगरपालिका मध्ये एउटामा एमालेले अग्रता कायम गरेको छ भने एउटामा संघीय समाजवादी फोरम नेपालले अग्रता लिएको छ । यो समाचार तयार पार्दासम्म प्रमुखमा एमालेका कृष्ण...पूरा पढ्नुहोस् »

सय स्थानको प्रारम्भिक नतिजामा कांग्रेस २८, दोस्रोमा एमाले र फोरमको टक्कर

प्रदेश नम्बर २ का स्थानीय तहका प्रारम्भिक नतिजा आउने क्रम जारी छ। १३६ स्थानीय तहमा भएको निर्वाचनको सबै नतिजा शनिबारसम्म गर्ने गरी भएको मतगणनामा भइरहेको छ। हालसम्म १०० स्थानीय तहको प्रारम्भिक नतिजामा नेपाली कांग्रेसको सुरुआती अग्रता कायम रहे पनि अन्तर घट्दै गएको देखिन्छ। कांग्रेसले सबैभन्दा बढी २८ स्थानका मेयर र अध्यक्षमा अग्रता लिएको छ। अहिलेसम्म…

मतगणना जारी : कहाँ कुन दलको अग्रता ?

प्रदेश २ मा पर्ने पूर्वी तराईका चार जिल्लामा मतगणना जारी छ । मतगणनाको प्रारम्भिक तथ्यांकअनुसार राति आठ बजेसम्म अधिकांश स्थानीय तहमा संघीय समाजवादी फोरमको अग्रता देखिएको छ । उसलाई कांग्रेस, एमाले र माओवादी केन्द्रले पछ्याइरहेका छन् । केही जिल्लामा मतगणनामा अवरोध नहोस् भनेर तारजाली र फलामे बार लगाएर गणना भइरहेको छ ।

सिरहाको लक्ष्मीपुर पतारीमा फोरमको अग्रता

सिरहाको लक्ष्मीपु्र पतारी गाँउपालिकामा संघीय समाजवादी फोरमले प्रारम्भीक अग्रता लिएको छ । भर्खरै आएको प्रारम्भिक मत परिणाम अनुसार संघीय समाजवादी फोरमका अध्यक्ष उमेदवारले २६ मत पाएका छन । कांग्रेस उमेदवारले १३,माओवादी केन्द्रका उमेदवारले १२ र एमाले उमेदवारले ९ मत पाएका छन् । उपाध्यक्षमा पनि संघीय समाजवादी फोरमले नै प्रारम्भिक अग्रता लिएको छ ।

मोरङमा १२ काँग्रेस, ४ एमाले र १ मा फोरमको अग्रता

मोरङमा काँग्रेसले अग्रता कायम गरेको छ। पछिल्लो प्रारम्भिक मत परिणम अनुसार मोरङका १७ स्थानिय तह मध्ये काँग्रेसले १२ स्थानमा अग्रता कायम गर्न सफल भएको हो।