सय स्थानको प्रारम्भिक नतिजामा कांग्रेस २८, दोस्रोमा एमाले र फोरमको टक्कर

प्रदेश नम्बर २ का स्थानीय तहका प्रारम्भिक नतिजा आउने क्रम जारी छ। १३६ स्थानीय तहमा भएको निर्वाचनको सबै नतिजा शनिबारसम्म गर्ने गरी भएको मतगणनामा भइरहेको छ। हालसम्म १०० स्थानीय तहको प्रारम्भिक नतिजामा नेपाली कांग्रेसको सुरुआती अग्रता कायम रहे पनि अन्तर घट्दै गएको देखिन्छ। कांग्रेसले सबैभन्दा बढी २८ स्थानका मेयर र अध्यक्षमा अग्रता लिएको छ। अहिलेसम्म…

सम्बन्धित सामग्री

धनुषामा एमाले र फोरमको बराबरी अग्रता

धनुषामा एमाले र संघीय समाजवादी फोरमबीच कडा टक्कर देखिएको छ। गणना भएका स्थानीय निकायमध्ये बराबरी स्थानमा एमाले र फोरमले अग्रता लिएका छन्। १८ स्थानीय तह रहेको धनुषामामा एमाले र संघीय समाजवादी फोरमले ५/५ स्थानमा अग्रता लिएका छन्। यस्तै माओवादी केन्द्रले ३ स्थानमा अग्रता लिँदा नेपाली कांग्रेस र राजपाले समान २/२ स्थानमा अग्रता लिएका छन्। एमाले…