सिटीलाई हराउँदै चेल्सी एफए कपको फाइनलमा

काठमाडौं। हाकिम जियाचको गोलमा चेल्सीले म्यानचेस्टर सिटीलाई १–० ले हराउँदै एफए कपको अन्तिम फाइनलमा पुगेको छ। चेल्सीको जितमा जियाचले ५५औं मिनेटमा गरेको गोल निर्णायक बन्यो। चेल्सीले अब फाइनलमा लेस्टर सिटी र साउथह्याम्पटनबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। चेल्सीले गत साता पोर्टोलाई हराउँदै च्याम्पियन्स लिगको अन्तिम चारमा स्थान बनाएको थियो। सिटीले भने जारी सिजन चार उपाधि जित्ने मौका गुमायो।

सम्बन्धित सामग्री

एफए कप : म्यानचेस्टर सिटी चाैथो चरणमा प्रवेश, चेल्सी पराजित

काठमाण्डाै - म्यानचेस्टर सिटी एफए कप फुटबलको चौथो चरणमा प्रवेश गरेको छ । गएराति भएको खेलमा चेल्सीलाई ४–० गोल अन्तरले हराउँदै सिटी विजयी भएको हो । सिटीका लागि  रियाद महरेजले दुई गोल गरे भने जुलियन अल्भारेज र फिल फोडेनले एक/एक गोल गरे । यस्तै, राति नै भएका अरु खेलमा डर्बीले बर्नलीलाई र स्टोक सिटीले हार्टलीपोललाई समान ३–० गोल अन्तरले हराए । त्यसैगरी, नर्विच ब्लाक बर्नसित १–० गोल अन्तरले पराजित भयो भने एस्टोन भिल्ला स्टेभेन्जसँग २–१ ले पराजित भयो । कार्डिफ र लिड्सले भने २&ndash...

चेल्सी एफए कपको फाइनलमा

प्रिमियर लिग क्लब चेल्सी एफए कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । आइतबार राति भएको सेमिफाइनलमा क्रिस्टल प्यालेसलाई २–० गोल अन्तरले हराउँदै चेल्सी फाइनल प्रवेश गरेको हो ।वेम्बली स्टेडियममा चेल्सीलाई जित दिलाउन रुबेन लोफ्ट्स चिक र मेसन माउन्टले एक एक गोल गरे । पहिलो हाफमा गोल रहित बराबरी खेलेको चेल्सीले दोस्रो हाफमा दुई गोल गर्न सफल भएको हो । खेलको ६५ औँ मिनेटमा रुबेनले गोल गर्दै चेल्सीलाई सुरुआती अग्रता दिलाएका थिए । ७६ औं मिनेटमा माउन्टले गोल गर्दै चेल्सीलाई २–० को जित दिलाए

चेल्सी एफए कपको फाइनलमा

काठमाडौं :  चेल्सी एफए कप फुटबलको फाइनलमा प्रवेश गरेको छ।आइतबार राति भएको दोस्रो सेमिफाइनलमा क्रिस्टल प्यालेसलाई २–० गोल अन्तरले हराउँदै चेल्सी उपाधि नजिक पुगेको हो।चेल्सीलाई जित दिलाउन रुबेन लोफ्ट्स चिक र मासन माउन्टले एक एक गोल गरे। चेल्सी क्रिस्टल प्यालेसलाई २–० ले हराएर एफएकपको फाइनल यात्रा तय गरेको छ । अब उपाधि भिडन्तमा चेल्सीको सामना लिभरपुलसँग हुनेछ।यस्तै आइतबार नै वेस्टह्यामले एक गोलले पछाडि रहेको स्थितिबाट बर्नलीलाई १–१ को बराबरीमा रोकेको छ । अर्को खेलमा ब्रु

सिटीलाई हराउँदै लिभरपुल एफए कप फुटबलको फाइनलमा

काठमाण्डाै - लिभरपुल एफए कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । वेम्बली मैदानमा हिजो भएको सेमिफाइनलमा म्यानचेस्टर सिटीलाई ३–२ गोलले हराउँदै लिभरपुल उपाधि नजिक पुगेको हो । लिभरपुलका साडियो मानेले दुई र इब्राहिमा कोनाटेले एक गोल गरे । सिटीका ज्याक ग्रेलिस र बेर्लेनान्डो सिल्भाले एक/एक गोल फर्काए । अब लिभरपुलले उपाधिका लागि चेल्सी र क्रिस्टल प्यालेसबीचको विजेतासँग खेल्नेछ । चेल्सी र क्रिस्टल प्यालेसबीचको खेल आज राति सवा नौ बजे वेम्बलीमा हुनेछ ।

चेल्सी एफए कप फुटबलको सेमिफाइनलमा

काठमाण्डाै - प्रिमियर लिग क्लब चेल्सी एफए कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । गएराति भएको खेलमा च्याम्पियनसिप क्लब मिड्ल्सब्रोलाई २–० गोलले हराउँदै चेल्सीले अन्तिम चारको यात्रा तय गरेको हो । चेल्सीका रोमेलु लुकाकु र हाकिम जीएचले एक/एक गोल गरे । खेलको १५ औँ मिनेटमा लुकाकुले गोल गर्दै चेल्सीलाई सुरुआती अग्रता दिलाएका थिए । खेलको ३१ औँ मिनेटमा जीएचले गोल थपे । हारसँगै च्याम्पियनसिप क्लब मिड्ल्सब्रोको एफए कप यात्रा सकिएको छ ।

चेल्सी एफए कपको सेमिफाइनलमा प्रवेश

चेल्सी एफए कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । प्रिमियर लिग क्लब चेल्सीले शनिबार राति भएको खेलमा च्याम्पियनसिप क्लब मिडल्सब्रगलाई २–० गोल अन्तरले हराउँदै अन्तिम चारमा स्थान बनाएको हो । मिडल्सब्रगको घरेलु मैदानमा भएको खेलमा चेल्सीलाई जित दिलाउन रोमेलु लुकाकु र हाकिम जिएचले एक–एक गोल गरे ।चेल्सीले दुबै गोल पहिलो हाफमा नै गरेको हो । पहिलो हाफको १५औं मिनेटमा लुकाकुले गोल गर्दै चेल्सीलाई अग्रता दिलाए । ३१ औं मिनेटमा जिएचले गोल गर्दै चेल्सीलाई २–० को जित दिलाए । जितसँगै

रोमान्चक जित निकाल्दै चेल्सी एफए कप फुटबलको क्वाटरफाइनल प्रवेश

काठमाडौं, १९ फागुन । लुटोन टाउनलाई हराउँदै चेल्सी एफए कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा लुटोन टाउनलाई ३–२ गोल अन्तरले हराउँदै चेल्सी क्वाटरफाइनलमा प्रवेश गरेको हो । खेलको दोस्रो मिनेटमा रिस बुर्केले गोल गर्दै लुटोनलाई सुरुआती अग्रता दिलाएका थिए । तर, २७औं मिनेटमा सउल निगुएजले गोल गर्दै चेल्सीलाई १–१ गोलको […]

चेल्सी, लिभरपुल र साउथह्याम्पटन क्वाटरफाइनलमा

काठमाडौं । चेल्सी, लिभरपुल र साउथह्याम्पटन सिटी एफए कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । बुधबार राति भएको खेलमा लुटोन टाउनलाई ३–२ ले हराउँदै चेल्सी क्वाटरफाइनलमा पुगेको हो । चेल्सीका लागि सउल निग्वेज, टिमो वेर्नर र रोमेलु लुकाकुले गोल गरे भने लुटोन टाउनका लागि रिस वर्क र ह्यारी कर्निकले गोल गरे । यसैगरी, लिभरपुलले नर्विच […]

सिटीलाई हराउँदै चेल्सी एफए कपको फाइनलमा

५ वैशाख, काठमाडौं । हाकिम जिएचको एकमात्र गोल मद्दतमा म्यानचेष्टर सिटीलाई पराजित गर्दै चेल्सी एफए कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । शनिबार राति भएको सेमिफाइनलमा चेल्सीले म्यानचेस्टर सिटीलाई १-० ले हरायो । वेम्बलीमा भएको खेलमा चेल्सीलाई जितान हाकिम जिएचले दोस्रो हाफमा निर्णायक गोल गरे । उनले ५५औं मिनेटमा मो वेर्नेरको पासमा गोल गरेका थिए […]

म्यानचेस्टर सिटीलाई हराउँदै चेल्सी एफए कपको फाइनलमा

काठमाडौं :  चेल्सी एफए कप फुटबलको फाइनलमा पुगेको छ। शनिबार राती भएको पहिलो सेमीफाइनलमा चेल्सीले म्यानचेस्टर सिटीलाई १(० गोलले हराउँदै फाइनलमा स्थान बनाएको हो।चेल्सीलाई जिताउन हाकिम जियाचले निर्णायक गोल गरे। दोस्रो हाफको ५५ औँ मिनेटमा उनले गरेको आकर्षक गोलले चेल्सी फाइनल पुग्न सफल भयो। दोस्रो सेमीफाइनलमा आइतबार साउथह्याम्पटन र लेस्टर सिटी खेल्नेछन्। चेल्सीले अब उपाधिका लागि मे १५ मा लेस्टर र साउथह्याम्पटनको विजेतासँग खेल्नेछ।