म्यानचेस्टर सिटीलाई हराउँदै चेल्सी एफए कपको फाइनलमा

काठमाडौं :  चेल्सी एफए कप फुटबलको फाइनलमा पुगेको छ। शनिबार राती भएको पहिलो सेमीफाइनलमा चेल्सीले म्यानचेस्टर सिटीलाई १(० गोलले हराउँदै फाइनलमा स्थान बनाएको हो।चेल्सीलाई जिताउन हाकिम जियाचले निर्णायक गोल गरे। दोस्रो हाफको ५५ औँ मिनेटमा उनले गरेको आकर्षक गोलले चेल्सी फाइनल पुग्न सफल भयो। दोस्रो सेमीफाइनलमा आइतबार साउथह्याम्पटन र लेस्टर सिटी खेल्नेछन्। चेल्सीले अब उपाधिका लागि मे १५ मा लेस्टर र साउथह्याम्पटनको विजेतासँग खेल्नेछ। 

सम्बन्धित सामग्री

एफए कप : म्यानचेस्टर सिटी चाैथो चरणमा प्रवेश, चेल्सी पराजित

काठमाण्डाै - म्यानचेस्टर सिटी एफए कप फुटबलको चौथो चरणमा प्रवेश गरेको छ । गएराति भएको खेलमा चेल्सीलाई ४–० गोल अन्तरले हराउँदै सिटी विजयी भएको हो । सिटीका लागि  रियाद महरेजले दुई गोल गरे भने जुलियन अल्भारेज र फिल फोडेनले एक/एक गोल गरे । यस्तै, राति नै भएका अरु खेलमा डर्बीले बर्नलीलाई र स्टोक सिटीले हार्टलीपोललाई समान ३–० गोल अन्तरले हराए । त्यसैगरी, नर्विच ब्लाक बर्नसित १–० गोल अन्तरले पराजित भयो भने एस्टोन भिल्ला स्टेभेन्जसँग २–१ ले पराजित भयो । कार्डिफ र लिड्सले भने २&ndash...

एफए कप सेमिफाइनल : वेम्बली रोमाञ्चक प्रतिस्पर्धा

२ वैशाख, काठमाडौं । इंग्लिस फुटबल समर्थकका लागि यो हप्ता एफए कप सेमिफाइनलको हप्ता हो । सेमिफाइनलमा शनिबार म्यानचेस्टर सिटी र लिभरपुल तथा आइतबार चेल्सी र क्रिस्टल प्यालेसबीच प्रतिस्पर्धा हुँदै छ । यो दुवै प्रतिस्पर्धा वेम्बलीमा हुने छ । प्रिमियर लिगमा अघिल्लो आइतबार बराबरीमा रोकिएका म्याचेस्टर सिटी र लिभरपुलले ६ दिनपछि शनिबार एफए कपको फाइनल […]

सिटी, चेल्सी, र टोटनहम पाचौं चरणमा

लन्डन । म्यानचेस्टर सिटी, टोटनहम, एभर्टन र चेल्सी एफए कप फुटबलको पाँचौं चरणमा प्रवेश गरेको छन् । शनिबार राति भएको फरक खेलमा इंग्लिस प्रिमियर लिग लिडर म्यानचेस्टर सिटीले फुलहमलाई ४-१ गोल अन्तरले हराउँदै अन्तिम १६ मा प्रवेश गर्यो । घरेलु मैदानमा सिटीलाई जिताउन रियाद महरेजले दुई तथा इल्के गुन्डोगान र जोन स्टोन्सले एक एक गोल […] The post सिटी, चेल्सी, र टोटनहम पाचौं चरणमा appeared first on राजधानी राष्ट्रिय दैनिक.

सिटी र चेल्सी एफए कपको प्रिक्वार्टरफाइनलमा

प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी र चेल्सी एफए कप फुटबलको प्रिक्वार्टरफाइनलमा प्रवेश गरेको छ । शनिबार राति भएको खेलमा सिटीले च्याम्पियनसिप क्लब फुलहामलाई ४–१ गोलले हरायो । अर्को खेलमा चेल्सीले प्लेमाउथलाई २–१ गोलले स्तब्ध बनायो ।

सिटी, चेल्सी, एभर्टन र टोटनहम पाचौं चरणमा

म्यानचेस्टर सिटी, टोटनहम, एभर्टन र  चेल्सी  एफए कप फुटबलको पाँचौं चरणमा प्रवेश गरेको छन् । शनिबार राति भएको फरक खेलमा इंग्लिस प्रिमियर लिग  लिडर म्यानचेस्टर सिटीले फुलहमलाई ४-१ गोल अन्तरले हराउँदै  अन्तिम १६ मा प्रवेश गर्यो ।घरेलु मैदानमा सिटीलाई जिताउन रियाद महरेजले दुई तथा इल्के गुन्डोगान र जोन स्टोन्सले एक एक गोल गरे । खेलको चौंथो मिनेटमा फाबियो कार्भाल्होले गोल गर्दै भ्रमणकारी टोली फुलहमले अग्रता लिएको थियो । तर घरेलु टोली सिटीले दुई मिनेटमै गोल फर्काउदा पुनरागमन गर्