४ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद विष्णुबहादुर विश्वकर्माले राजनीतिक स्थिरताका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख र पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जानुपर्ने बताएका छन् ।
नेपाली कांग्रेस र नेकपा एमालेले राजनीतिक स्थिरता चाहेको भए यसका …