जसपाको घोषणापत्र : प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति, मन्त्रिपरिषदमा विज्ञ

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) नेपालले आसन्न चुनावका लागि घोषणापत्र सार्वजनिक गरेको छ।मंसिर ४ को चुनाव आउन १५ दिन बाँकी छँदा जसपाले शनिबार घोषणापत्र सार्वजनिक गरेको हो। जसपाले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको व्यवस्था हुनुपर्ने प्रस्ताव घोषणापत्रमा गरेको छ। संघीय संसद र प्रदेशसभाहरु पूर्ण समानुपाति निर्वाचन प्रणालीबाट चयन गर्ने व्यवस्था हुनुपर्ने घोषणापत्रमा उल्लेख छ। ‘कार्यकारी राष्ट्रपतिले समावेशी रुपमा सक्षम व्यक्तिहरुको छनौट गरी मन्त्रिपरिषद् बनाउन

सम्बन्धित सामग्री

जसपाको घोषणापत्र : राष्ट्रपति र मुख्यमन्त्री प्रत्यक्ष निर्वाचित (पूर्णपाठ)

१९ कात्तिक, काठमाडौं । जनता समाजवादी पार्टीले राष्ट्रपति र मुख्यमन्त्री प्रत्यक्ष निर्वाचित हुने व्यवस्था गर्ने योजनासहितको घोषणापत्र सार्वजनिक गरेको छ । शनिबार अध्यक्ष उपेन्द्र यादवसहितका नेताहरुले सार्वजनिक गरेको घोषणापत्रमा जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति हुने शासकीय स्वरुपको कल्पना गरिएको छ । ‘प्रत्यक्ष तथा सहभागितामूलक समावेशी लोकतन्त्रको मान्यता अनुरुप संघमा बलिग मताधिकारमा आधारित जनताद्वारा निर्वाचित कार्यकारी […]

प्रत्यक्ष निर्वाचित राष्ट्रपति र मुख्यमन्त्रीमा जसपाको जोड

काठमाडौँ – जनता समाजवादी पार्टीले राष्ट्रपति र मुख्यमन्त्री प्रत्यक्ष निर्वाचित हुने व्यवस्था गर्ने योजनासहितको घोषणापत्र सार्वजनिक गरेको छ। शनिबार अध्यक्ष उपेन्द्र यादवसहितका नेताहरुले सार्वजनिक गरेको घोषणापत्रमा जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति हुने शासकीय स्वरुपको कल्पना गरिएको छ। ‘प्रत्यक्ष तथा सहभागीतामूलक समावेशी लोकतन्त्रको मान्यताअनुरुप संघमा बालिग मताधिकारमा आधारित जनताद्वारा निर्वाचित कार्यकारी राष्ट्रपति हुने व्यवस्था गर्ने,’ जसपाको […]

माओवादी प्रस्ताव : जनताबाट प्रत्यक्ष निर्वाचित राष्ट्रपति

नेकपा माओवादी केन्द्रले संसदबाट निर्वाचित प्रधानमन्त्रीय व्यवस्थालाई परिवर्तन गरी अबदेखि जनताबाट प्रत्यक्ष निर्वाचित राष्ट्रपतिय व्यवस्थामा जान प्रस्ताव गरेको छ । सोमबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सार्वजनिक गरिने घोषणापत्रमा संघमा ५१ प्रतिशत मतद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र राष्ट्रपतिद्वारा गठित मन्त्रिमण्डल रहने व्यवस्थामा जाने प्रतिवद्धतता जनाएको एक नेताले बताए । राजनीतिक स्थिरता, सरकारको आवधिक स्थायित्व र समृद्धिको यात्रा तय गर्न राष्ट्रपतिय व्यवस्थामा जान