प्रत्यक्ष निर्वाचित कार्यकारी को पक्षमा माओवादी

काठमाडौं । माओवादी केन्द्रले प्रत्यक्ष निर्वाचित कार्यकारी हुने गरी शासकीय प्रणाली फेर्न प्रस्ताव गरेको छ ।

सम्बन्धित सामग्री

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा बहुमत दल छन् : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा बहुमत दलहरू रहेको बताएका छन् । सोमबार चुनावी घोषणापत्र सार्वजनिक कार्यक्रममा अध्यक्ष प्रचण्डले पार्टीको घोषणापत्र कार्यान्वयनबारे सोधिएको प्रश्नमा भने, ‘निर्वाचन प्रणाली या शासकीय सुधारको कुरामा हामी एक्लैको बहुमत आइहाल्ने स्थिति छैन । दुई तिहाइ त झन् आउने कुरै भएन ।’ उनले घोषणापत्र कार्यान्वयनका सवालमा गठबन्धनभित्र पनि छलफल गर्ने बताए । ‘हामी गठबन

माओवादीको घोषणापत्र: स्थायित्व र समृद्धिको लागि प्रत्यक्ष निर्वाचित राष्ट्रपति

संघमा ५१ प्रतिशत मतद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र राष्ट्रपतिद्वारा गठित मन्त्रीमण्डल रहने व्यवस्था गरिनेगरी प्रस्ताव गरिएको छ। संसद्लाई पूर्ण रूपमा विधायन क्षेत्रमा केन्द्रित हुने गरी व्यवस्था गर्नुपर्नेमा जोड दिएको छ।...

माओवादीको प्रतिबद्धतापत्र सोमबार आउने

काठमाडौँ- नेकपा (माओवादी केन्द्र) ले सोमबार चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गर्ने भएको छ । माओवादीले राजनीतिक स्थिरताका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको विषयलाई प्रतिबद्धतापत्रमा महत्वका साथ उल्लेख गरेको पार्टीले जनाएको छ । माओवादीले सोमबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा एक कार्यक्रमको आयोजना गरी प्रतिबद्धतापत्र सार्वजनिक गर्ने जानकारी दिएको छ । यसअघि माओवादीले प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको पक्षमा आफ्नो […]

माओवादीले भोलि प्रतिबद्धतापत्र सार्वजनिक गर्ने

काठमाडौँ – नेकपा (माओवादी केन्द्र) ले सोमबार प्रतिबद्धतापत्र सार्वजनिक गर्ने भएको छ। माओवादीले राजनीतिक स्थिरताका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको विषयलाई प्रतिबद्धतापत्रमा महत्वका साथ उल्लेख गरेको सो पार्टीले जनाएको छ। माओवादीले सोमबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा एक कार्यक्रमको आयोजना गरी प्रतिबद्धतापत्र सार्वजनिक गर्ने जानकारी दिएको छ। यसअघि माओवादीले प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको पक्षमा आफ्नो धारणा राख्दै […]

प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको पक्षमा राप्रपा

काठमाडौं– राप्रपाले पूर्ण समानुपातिक संसद र जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको अवधारणा अघि सारेको छ । शनिबार काठमाडौंमा सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले वर्तमान शासकीय स्वरुप र निर्वाचन प्रणालीमा सुधार र परिवर्तन गर्नुपर्ने धरातलीय यथार्थ मध्यनजर गर्दै उक्त अवधारणा अघि सारेको हो ।  संवैधानिक रा...

राप्रपा पूर्ण समानुपातिक संसद र प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको पक्षमा

७ साउन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले पूर्ण समानुपातिक संसद र जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको अवधारणा अघि सारेको छ । साउनको ५, ६ र ७ गते काठमाडौंमा बसेको केन्द्रीय कार्यसमितिको बैठकले निर्वाचन प्रणाली खर्चिलो भएको भन्दै वर्तमान शासकीय स्वरुप र निर्वाचन प्रणालीमा सुुधार गर्नुपर्ने बताएको हो । पूर्ण समानुपातिक र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीसँगै […]

विवेकशील साझा पार्टी पनि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीकै पक्षमा

२३ कात्तिक, काठमाडौं । विवेकशील साझा पार्टी पनि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको पक्षमा उभिएको छ । आसन्न प्रदेश र प्रतिनिधिसभा चुनावका बनाएको घोषणापत्रमा स्थिर सरकारका लागि प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री उपयुक्त हुने बताएको छ । भनेको छ, 'वेस्टमिन्स्टर मोडेलको संसदीय प्रणालीले अस्थिर सरकार, अप्राकृतिक सत्ता समीकरण लगायतका विकृति निम्त्याएको सन्दर्भमा प्रत्यक्ष निर्वाचित …