स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्न कतिपय पालिकामा प्रमुखदेखि प्रदेश सांसदसम्मले आफ्नो पदबाट राजीनामा दिएका छन् । पालिकामा उम्मेदवार हुन बहालवाला पदाधिकारीले पदबाट राजीनामा दिनुपर्ने नियम छ ।
मोरङ – कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुखसमक्ष राजीनामा बुझाएका छन्। शनिबार प्रदेशसभा बैठकमा राजीनामा घोषणा गरेका कार्कीले प्रदेश प्रमुख परशुराम खापुङलाई भेटेर राजीनामा बुझाएका हुन्। उनी गत भदौ २२ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए। उनले आज प्रदेशसभामा विश्वासको मत लिने भनिए पनि विश्वासको मत नलिइ राजीनामा दिएका हुन्। विश्वासको मतका लागि उनलाई ४७ […]
दाङ – लुम्बिनी प्रदेशकी स्वास्थ्य, जनसङ्ख्या तथा परिवार कल्याण राज्यमन्त्री विमला वलीले राजीनामा दिनुभएको छ ।
वलीले यही असार १२ गते राजीनामा बुझाएको मुख्यमन्त्री कुलप्रसाद केसीले आज बुधवार बसेको प्रदेश सभाको बैठकमा जानकारी गराउनुभयो । राजीनामा स्वीकृत भइसकेको मुख्यमन्त्री केसीले बताउनुभयो ।
गएकाे जेठ अन्तिममा वलीले दाङका वाईसीएल नेता एकराज बस्नेतको घरमा गएर उहाँकी श्रीमती र छोरीलाई अभद्र व्यवहार गरेको भन्दै उजुरी दर्ता भएपछि छानबिन गर्न प्रदेश सरकारले तीन सदस्यीय समिति गठन गरेको थियो ।
वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन मेयर पदमा उम्मेदवारी दिन प्रदेश १ का दुई सांसदले राजीनामा दिएका छन् । प्रदेश सांसद काजिमान कागते र गोपालचन्द्र बुढाथोकीले राजीनामा दिएका हुन् । कागते इलाम क्षेत्र नम्बर १ ख र बुढाथोकी झापा १ को ख बाट निर्वाचित भएका थिए । एमालेबाट निर्वाचित दुवै सांसदको राजीनामा स्वीकृत भएको प्रदेशसभा सचिव गोपाल पराजुलीले बताए । कागते नेकपा एसका सम्मानित नेता झलनाथ खनालको निर्वाचन क्षेत्रमा पर्ने स्थानीय इलामको सूर्योदय नगरपालिका र बुढाथोकी झापा
यही वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुने भएपछि पालिकाको मेयर बन्न मधेश प्रदेशका मन्त्री, प्रदेश सांसददेखि जनप्रतिनिधिहरुले राजीनामा दिएका छन् । स्थानीय तहको निर्वाचनमा मेयर पदको उम्मेदवार बन्नका लागि प्रदेश सांसद शेखअब्दूल कलाम आजादले प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएका छन् ।तात्कालिन समाजवादी पार्टी रौतहट ४ (२) बाट प्रदेशसभा सदस्य बनेका आजादले रौतहटको गढीमाई नगरपालिकामा मेयर पदको जनता समाजवादी पार्टी नेपालबाट उम्मेदवारी दिन राजीनामा दिएका हुन् ।शुक्रबार प्रदेशसभाको प्रशासन शाखा प्रमुख जानकी
काठमाडौँ । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले प्रदेश प्रमुखलाई राजीनामा बुझाएका छन् । सोमबार दिउँसो प्रदेशसभा बैठकमा राजीनामा घोषणा गरेका आचार्यले प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीलाई राजीनामा पत्र बुझाएका हुन् ।
प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले राजीनामा घोषणा गरेका छन्। उनले प्रदेशसभामा विश्वासको मत लिने प्रस्तावमाथि मतदान हुनुअघि राजीनामा घोषणा गरेका हुन्।...
प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले पदबाट राजीनामा दिएका छन्। सोमबार बसेको प्रदेश सभाको बैठकमा सम्बोधन गर्दै आचार्यले राजीनामा दिएका हुन्। आचार्य १० भदौमा मुख्यमन्त्री नियुक्त भएका थिए।
...
प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले आफनो पदबाट राजीनामा दिएका छन् । आज बसेको प्रदेशसभाको बैठकमा विश्वासको मत प्राप्त गर्ने सम्बन्धमा आफनो मन्तव्य राख्दै आचार्यले पदबाट राजीनामा दिएको घोषण गरेका हुन् ।भदौ १० मा तत्कालीन मुख्यमन्त्री शेरधन राईले राजीनामा दिएपछि आचार्य प्रदेश १ को दोश्रो मुख्यमन्त्री बनेका थिए। एमाले विभाजन भएपछि आचार्य नेतृत्वको सरकार अल्पमतमा परेको थियो । योसँगै एमाले नेतृत्वको ६ वटै प्रदेश सरकारको बर्हिगमन भएको छ । पाँच गठबन्धनले नेकपा एकीकृत समाजवादीका संसदीय दलका
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको राजीनामा माग्ने भएको छ । लोसपाको प्रदेश २ संसदीय दलको बैठकले राउतको राजीनामा माग्ने निर्णय गरेको दलताका नेता जितेन्द्र सोनलले बताए ।
जनकपुरधाम : प्रदेश २ का एक मन्त्री र एक राज्यमन्त्रीले राजीनामा दिएका छन्। राजीनामा दिनेमा आन्तरिक मामिला तथा सञ्चारमन्त्री ज्ञानेन्द्रकुमार यादव र राज्यमन्त्री सरोजसिंह कुशवाहाले रहेका छन्।मन्त्री यादव र राज्यमन्त्री कुशवाहा दुवै जनता समाजवादी पार्टी उपेन्द्र यादव समूहका नेता हुन्। माओवादी केन्द्रलाई सरकारमा सहभागी गराउन आफूहरूले स्वेच्छाले राजीनामा दिएको राज्यमन्त्री कुशवाहाले बताए। उनले राजीनामापत्र मुख्यमन्त्री लालबाबु राउतलाई बुझाएको जानकारी दिए।शनिबार प्रदेश २ सरकारमा माओवादी केन्द्रबाट सं