प्रदेश १ का दुई सांसदले दिए राजीनामा

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन मेयर पदमा उम्मेदवारी दिन प्रदेश १ का दुई सांसदले राजीनामा दिएका छन् । प्रदेश  सांसद काजिमान कागते र गोपालचन्द्र बुढाथोकीले राजीनामा दिएका हुन् । कागते  इलाम क्षेत्र नम्बर १ ख र बुढाथोकी झापा १ को ख बाट निर्वाचित भएका थिए ।  एमालेबाट निर्वाचित दुवै सांसदको राजीनामा स्वीकृत भएको प्रदेशसभा सचिव गोपाल पराजुलीले बताए । कागते नेकपा एसका सम्मानित नेता झलनाथ खनालको निर्वाचन क्षेत्रमा पर्ने  स्थानीय इलामको सूर्योदय नगरपालिका र बुढाथोकी झापा

सम्बन्धित सामग्री

प्रदेश १ का सांसदले शपथ लिए

काठमाण्डाै – प्रदेश नं १ का सांसदले आज साेमवार पद तथा गाेपनीयताकाे शपथ लिएका छन् । प्रदेश सांसदले दिउँसो साढे १ बजे शपथ लिएका प्रदेश सभा सचिवालयले जनाएको छ । शपथ लिनुअघि प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेश सभा सदस्य मध्येबाट ज्येष्ठ सांसद गयानन्द मण्डल गनगाईंलाई दिउँसो साढे १२ बजे प्रदेश सभाध्यक्षका रूपमा शपथ गराउनुभएकाे थियाे । त्यसपछि सभाध्यक्षले अन्य ९२ जना सांसदलाई शपथ गराउनुभयाे ।  प्रदेश सभामा पाँच जना सांसदले मातृभाषामा शपथ लिनुभएकाे छ । इन्द्रबहादुर आङ्बो, खिनु लङवा लिम्बू, कमलप्रसाद जवेगु, खग...

प्रदेश १ मा ६ जना सांसदले लिए मातृभाषामा शपथ

प्रदेश १ मा प्रदेशसभा सांसदहरुले पद तथा गोपनियताको सपथ लिएका छन् । प्रदेशसभाका जेष्ठ सदस्य गयानन्द मण्डल गनगाइँले सांसदहरुलाई पद तथा गोपनियताको शपथ खुवाएका हुन् । सो क्रममा ६ जना सांसदले मातृभाषामा शपथ लिएका छन् भने सांसद सुनिता चौधरीले थारू भाषामा सथ लिएकी छन् ।उक्त समारोहमा आर्थिक मामिला तथा योजना मन्त्रीसमेत रहेका पाँचथर १(१) बाट दोस्रो पटक निर्वाचित सांसद माओवादी केन्द्रका इन्द्रबहादुर आङ्बो, इलाम १(१) बाट निर्वाचित पर्यटन तथा संस्कृतिमन्त्री नेकपा (एकीकृत समाजवादी) की खिनु लङ्वा लिम्बू, नेक

प्रदेश १ : पाँच सांसदले मातृभाषामा शपथ ग्रहण गर्ने

विराटनगर : प्रदेश १ मा प्रदेशसभाका नवनिर्वाचित पाँचजना सांसदले मातृभाषामा शपथ ग्रहण गर्ने भएका छन्।शपथ ग्रहणका लागि नवनिर्वाचित सांसदहरूलाई भोलि अर्थात् सोमबार १:३० बजे प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले आह्वान गरेका छन्।प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो,  पर्यटन तथा संस्कृतिमन्त्री खिनु लङ्वा लिम्बू, कमलप्रसाद जबेगु, खगेनसिंह हाङगाम र निर्मला लिम्बूले मातृभाषा अर्थात् लिम्बू भाषाबाट शपथ ग्रहण गर्ने प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए।आङ्बो माओवादी

पेचिलो बन्दै प्रदेश १ मा नामकरण

नामकरणमा ढिलाइ हुँदा सुरक्षा थ्रेट बढेको भन्दै गोप्य मतदानको व्यवस्था गर्न प्रदेश १ का सांसदले माग गरेका छन् । प्रदेश १ सभा बैठकको आइतबार शून्य समयमा बोल्दै एमाले सांसद सर्वध्वज साँवाले...

मेयरमा उमेदवारी दिन प्रदेश १ का दुई जना सांसदले दिए राजीनामा

स्थानीय तहको निर्वाचनमा मेयरको उमेदवार बन्न प्रदेश १ का दुई जना सांसदले राजीनामा दिएका छन्।

चुनाव लड्‍न प्रदेश-१ का दुई सांसदले दिए राजीनामा

११ वैशाख, विराटनगर । प्रदेश-१ का दुई सांसदले राजीनामा दिएका छन् । प्रदेशसभाका सचिव गोपाल पराजुलीका अनुसार प्रदेश सांसद काजीमान कागते र गोपालचन्द्र बुढाथोकीले राजीनामा दिएका हुन् । कागते इलाम क्षेत्र नम्बर-१ (ख) र बुढाथोकी झापा १ को (ख)बाट निर्वाचित भएका थिए । एमालेबाट निर्वाचित दुवै सांसदको राजीनामा स्वीकृत भएको पराजुलीले बताए । स्थानीय तह […]

दस एमाले सांसदले समाजवादी रोजेपछि प्रदेश १ सरकार अल्पमतमा

मोरङ– प्रदेश १ का १० जना एमालेतर्फका प्रदेशसभा सांसदले माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टी रोजेका छन्। विराटनगरस्थित प्रदेश निर्वाचन कार्यालयमा बुधबार राजेन्द्रकुमार राई, राजन राई, गणेश काङवहाङ, सावित्रीकुमारी रेग्मी, सुनिता चौधरी, खिनु लङवा लिम्बू, सरिता थापा, पदमकुमार गुरुङ, कृष्णकुमारी राई र उपेन्द्र घिमिरेले एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका हुन्। सनाखतपछि सांसद राजेन्द्रकुमार राईले पत्रकारसामु […]

प्रदेश-१ मा एमालेका १० सांसदले गरे एकिकृत समाजवादीमा सनाखत

प्रदेश-१ मा एमालेका १० जना प्रदेश सांसदहरुले निर्वाचन कार्यालयमा सनाखत गराएका छन्। बुधबार विराटनगरस्थित प्रदेश निर्वाचन कार्यालयमा उपस्थित भएर एमालेका १० जना सांसदहरुले एकिकृत समाजवादी पार्टीका लागि आफूलाई सनाखत गराएका हुन्।  सनाखत...

प्रदेश १ : एमालेका १६ सांसदले फिर्ता लिए अविश्वासको प्रस्ताव, शेरधन राई सुरक्षित

अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका नेकपा (एमाले) का सांसदले हस्ताक्षर फिर्ता लिएपछि प्रदेश- १ का मुख्यमन्त्री शेरधन राईको पद सुरक्षित भएको छ

प्रदेश १ का तीन सांसदले अविश्वास प्रस्तावमा गरेको हस्ताक्षर फिर्ता

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका प्रचण्ड नेपाल पक्षका तीन जना सांसदले हस्ताक्षर फिर्ता गर्दै ओली पक्षमा लागेका छन् ।अविश्वास प्रस्तावमा हस्ताक्षर गरेकी जसमाया गजमेर, गोपाल बुढाथोकी र श्रीप्रसाद मैनालीले हस्ताक्षर फिर्ता गरेका हुन् ।उनीहरुले सोमबार संयुक्त रुपमा प्रदेश सचिवालयका सचिवलाई निवेदन लेख्दै अविश्वास प्रस्तावमा गरेको हस्ताक्षर फिर्ता लिएको जनाएका हुन् । ‘नेकपाकै सरकारविरुद्ध हामी नेकपाकै सांसदहरुले अविश्वास प्रस्ताव दर्ता गर