ब्रेकसुमा लुकाएर ल्याइएको तस्करीको सुन गाल्न सुरु

मोटरसाइकलको ‘ब्रेकसु’भित्र लुकाएर ल्याइएको तस्करीको सुन गाल्न सुरु गरिएको छ । नेपाल राष्ट्र बैंकको टक्सार

सम्बन्धित सामग्री

भेपमा सुन तस्करी : माओवादी संलग्नता देखाउने नै दोषी

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा ई-सिगरेट (विद्युतीय चुरोट) मार्फत ल्याइएको तस्करीको सुन अनुसन्धानमा सघाउनेलाई नै सुन तस्करी चाँचबुझ आयोगले कारबाही सिफारिस गरेको छ।...

आलुको बोरा लुटिएपछि खुल्यो ११ किलो सुन तस्करी

१५ असोज, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भएको तस्करीको सुन बरामद हुन थालेपछि गिरोहले स्थलमार्ग प्रयोग गर्न थालेको पाइएको छ । गिरोहले खासै प्रयोगमा नआएको दोलखास्थित चीनसँगको फलेक नाकाबाट सुन ल्याउने गरेको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) र जिल्ला प्रहरी कार्यालय, दोलखाले गरेको अनुसन्धानबाट देखिएको छ । जिल्ला प्रहरी कार्यालय, दोलखाका डीएसपी दीपक खड्काका अनुसार, पाँच […]

कहाँ अड्कियो तस्करीको सुन छानबिन आयोग गठन प्रक्रिया ?

काठमाडौं : गत साउनमा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल बाहिरबाट नियन्त्रणमा लिइएको सुन तस्करी प्रकरणको छानबिनका लागि असोज ५ गतेभित्र उच्चस्तरीय आयोग बनाउने सहमति दलहरूबीच भएको थियो। सहमतिअनुसारको समय घर्किसक्दा पनि उच्चस्तरीय आयोग गठन हुन सकेको छैन। एक महिनाअघि आयोग गठन गर्ने सहमति भए पनि गठबन्धन र एमालेबीच आयोग गठनका विषयमा सहमति जुट्न सकेको छैन। त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल भन्सार पार गरेको तस्करीको सुन सिनामंगलबाट राजस्व अनुसन्धान विभागले गत साउन ३ गते बरामद गरेको थियो। प्

‘ब्रेक सु’ भित्रको सुन आज गालिँदै

मोटरसाइकलको ‘ब्रेक सु’ भित्र लुकाएर ल्याइएको तस्करीको सुन आज गालिने भएको छ। नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा सरोकारवाला निकाय र सुरक्षा निकायका प्रतिनिधिको रोहबरमा सुन गाल्ने तयारी गरिएको महाशाखाका प्रमुख थानेश्वर आचार्यले जानकारी दिए। उनका अनुसार सु...

‘ब्रेक सु’ भित्रको सुन आज गालिँदै, ताैल अझै घट्‌ने

मोटरसाइकलको ‘ब्रेक सु’ भित्र लुकाएर ल्याइएको तस्करीको सुन आज गालिने भएको छ ।

सुरेन्द्र पाण्डेको प्रश्न : तस्करीको सुन अहिलेसम्म किन जोखिएन?

काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले ठूलो परिमाणमा समातिएको सुन अहिलेसम्म मापन नहुनु शंकास्पद भएको बताएका छन्।ढिलाई हुनुले परिमाण हेरफेर हुनसक्ने उनको आशंका छ।‘ठूलो परिमाणको सुन समातिएको महिना दिन नाघिसक्यो तर आजसम्म त्यसको परिमाण मापन भएको सुनिँदैन। धेरै दिन पहिले नै हुनुपर्ने होइन र?’ पूर्व अर्थमन्त्रीसमेत रहेका पाण्डेले सामाजिक संजालमा लेखेका छन्,‘यसप्रकारको ढिलाईले परिमाण हेरफेर हुने त होइन ? संसदको द्वन्द्वले यसमा तलमाथि नपरोस्।’स्कुटरको ब्रेकसू

मुलुकको भन्सार र सुरक्षा प्रणाली गिज्याउने सुन तस्करको ‘टोखा फ्याक्ट्री’

१५ साउन, काठमाडौं । २ साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारको गेटमा बरामद गरिएको १०० किलो तस्करीको सुन र यसको कनेक्सन पछ्याउँदै जाँदा राजस्व अनुसन्धान विभाग सुन तस्करीको एकपछि अर्को जालो पहिल्याउन सफल भएको छ । सुन समातिएको दुई सातामा अनुसन्धानको अन्तिम घेरानजिक पुगेको दाबी गरिरहेको विभाग शनिबार टोखामा तस्करको कारखाना नै भेटिएपछि भने झस्किएको छ […]

भरियाका माध्यमबाट सुन तस्करी

तेस्रो मुलुकबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै अवैध रुपमा सुन तस्करी भइरहेको छ । सरकारले सुन तस्करी रोक्ने प्रयास गरे पनि अझै सफलता मिलेको छैन ।सुन तस्करले खाडी मुलुकमा रहेका नेपाली श्रमिकलाई प्रयोग गरेर नेपालमा तस्करीको सुन पठाउने र विमानस्थलको पार्किङलटमा संकलन गरेर तस्करी गरिरहेका छन् ।कोरोना संक्रमणले अवरुद्ध भएको उडान खुलेसँगै तस्करले दुबईबाट सुन पठाउन थालेका छन् । तस्करले खासगरी दुबईबाट नेपाल आउनेलाई केही रुपैयाँ दिने प्रलोभनमा सुन बोकाएर पठाउँछन् । यो समाचार आजको नागरिक दैन