दोलखामा पाँच दिनमा तेस्रोपटक सुन बरामद : ११ केजी सुनको मालिक चिनियाँ नागरिक, मुख्य नेपाली व्यवस्थापक नुर्बुछिरिङ शेर्पा
दोलखामा पाँच दिनमा तेस्रोपटक तस्करीको सुन बरामद भएको छ । बिगु गाउँपालिका– १ का २८ वर्षीय केसर तामाङको डेराबाट सात र नजिकैबाट चार गरी ११ केजी सुन बरामद भएको हो । गत...
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले छ केजी सुन तथा स्रोत नखुलेको ४८ लाख रुपियाँसहित एक जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । चिनियाँ नागरिक सेराप ग्याल्मोलाई काठमाडौँ–६, बौद्ध तीनचुली चारघरेस्थित डेराबाट आइतबार साँझ पक्राउ गरिएको सिआइबीका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिनुभयो । २०८० साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट राजस्व अनुसन्धान कार्यालयले स्कुटरको ‘ब्रेक सु’ भित्र लुकाएर ल्याएको अवस्थामा ६० केजी सुन बरामद गरेको थियो । ग्याल्मो सो सुन तस्करी प्रकरणमा समेत संलग्न रहेको पाइएको बोगटीले जानकारी दिनुभयो । ग्याल्मोले तस्करीको सुन खरिद बिक्री गर्ने गरेको पाइएको तथा सुन खरिद बिक्रीबापतको रकमसमेत अवैध रूपमा भुक्तानी युएसडिटी (क्रिप्टोकरेन्सी कारोबार अमेरिकी डलरमा) भुक्तानी प्रणालीबाट दिने गरेको खुलेपछि प्रहरीले निगरानी बढाएको थियो ।
काठमाडौँ- नागढुंगाबाट दुई केजी सुन बरामद प्रकरणमा थप एक जना चिनियाँ नागरिक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा २७ वर्षीय चेन झिवेई रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिए ।
मंसिर २१ गते रसुवाबाट काठमाडौँ आउँदै गरेको निजी गाडीबाट दुई क...
काठमाडौँ- नागढुंगाबाट दुई केजी सुन बरामद प्रकरणमा थप एक जना चिनियाँ नागरिक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा २७ वर्षीय चेन झिवेई रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिए ।
मंसिर २१ गते रसुवाबाट काठमाडौँ आउँदै गरेको निजी गाडीबाट दुई क...
दिनभर आजमा आयोगका सिफारिस कार्यान्वयन गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता, गगन थापाको प्रश्न : कांग्रेस सरकारमा भएको बेला यति धेरै काण्ड किन ?, नागढुङ्गामा २ किलो सुन बरामद प्रकरण : एक जना चिनियाँ नागरिक पक्राउ, यू-१९ एसिया कपमा भारत पाकिस्तानसँग पराजित, सर्वोच्चका प्रस्तावित न्यायाधीशको सुनुवाई मंसिर २९ गते, सन्दीपको मुद्दामा आज पनि भएन सुनुवाइलगायतका समाचारले प्रमुख स्थान […]
काठमाडौं- नागढुङ्गामा दुई किलो सुन बरामद प्रकरणमा एक जना चिनियाँ नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा हाल काठमाडौंको सोह्रखुट्टे बस्दै आएका चिनियाँ नागरिक चेन झिवेइ रहेको प्रहरीले जनाएको छ । उनलाई शुक्रबार पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौं पठाइएको प्रहरीले जनाएको छ । यस प्रकरणमा प्रहरीले तीन जनालाई […]
काठमाडौं । साउन ३ गते सिनामंगलबाट बरामद भएको सय किलो सुन तस्करी प्रकरणमा संलग्न रहेका १० जना चिनियाँ नागरिकलाई अध्यागमन विभागले कालोसूचीमामा राखेको छ । तस्करीको सुन बरामद गरेपछि राजस्व अनुसन्धान विभागले सुन तस्करीको अनुसन्धान गर्ने क्रममा नेपालमा बस्दै आएका १० जना चिनियाँ नागरिकलाई विभागले कालोसूचीमा राख्न अनुरोध गरेपछि अध्यागमन विभागले कालोसूचीमामा राखेको विभाग उच्च […]
१८ साउन, काठमाडौं । साउन २ गते साँझ साढे ५ बजे एक क्विन्टल भन्दा बढी बढी सुन बरामद भयो । त्यसैको पर्सिपल्ट बिहान साढे ११ बजे त्रिभुवन विमानस्थल भन्सारको अध्यागमनबाट चिनियाँ नागरिक लिङ चुवान समातिए । चुवान तिनै व्यक्ति हुन्, जो साउन २ गते साँझ बरामद भएको सुन बालुवाटार गोदाममा भरियाबाट बुझेर लाजिम्पाटको गोदामसम्म पुर्याउने […]
काठमाडौं । बुधबारको १ सय किलो सुन काण्डमा प्रमुख नाइके चिनियाँ नागरिक भएको र नेपालको मुख्य व्यक्ति नेपालका २१ वर्षे दिलिप भुजेल भनिए तापनि सर्वसाधारणले विश्वास गर्न सकेका छैनन् । सय किलो सुन बरामद प्रकरण २१ वर्षे ठिटोले १ अर्बको सुन जोखिम मोलेर ल्याउन नसक्ने र जुनसुकै बेलामा पक्राउ परेर जफत हुन सक्ने जोखिम उठाएर […]
The post तस्करीको ट्रान्जिट प्वाइन्ट नेपाल, बजार भारत appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
काठमाडौं : हङकङबाट आएका दुई चिनियाँ नागरिक चेन होङयाङ र चेन क्विनहाङ आड किलो सुनसहित बिहीबार राति त्रिभुवन विमानस्थलबाट पक्राउ परे। जहाजबाट बाहिरिने क्रममा भन्सार र प्रहरीको टोलीले उनीहरुलाई पक्राउ गरेको थियो।
अवैध रुपमा नेपाल भित्र्याइएको सुन बरमद गरिएका यो पछिललो घटना हो। प्रहरीका अनुसार २०७१ मा १११ कि...