काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले ठूलो परिमाणमा समातिएको सुन अहिलेसम्म मापन नहुनु शंकास्पद भएको बताएका छन्।ढिलाई हुनुले परिमाण हेरफेर हुनसक्ने उनको आशंका छ।‘ठूलो परिमाणको सुन समातिएको महिना दिन नाघिसक्यो तर आजसम्म त्यसको परिमाण मापन भएको सुनिँदैन। धेरै दिन पहिले नै हुनुपर्ने होइन र?’ पूर्व अर्थमन्त्रीसमेत रहेका पाण्डेले सामाजिक संजालमा लेखेका छन्,‘यसप्रकारको ढिलाईले परिमाण हेरफेर हुने त होइन ? संसदको द्वन्द्वले यसमा तलमाथि नपरोस्।’स्कुटरको ब्रेकसू