ग्वार्को ‘फ्लाइओभर’ को नयाँ डिजाइन

ग्वार्कोमा निर्माणाधीन ‘फ्लाइओभर’ को नयाँ डिजाइन स्वीकृत भएको छ । नयाँ डिजाइन स्वीकृत भएसँगै अब सो ‘फ्लाइओभर’ को निर्माण अगाडि बढ्ने दाबी गरिएको छ । यसअघि तयार गरिएको डिजाइनमा समस्या देखिनुका साथै डिजाइन अनुसार उपकरण उपलब्ध नहुने भएपछि पुनः डिजाइन गरिएको थियो । यसरी तयार गरिएको नयाँ डिजाइन सडक विभागले स्वीकृत गरेको हो ।

सम्बन्धित सामग्री

किन फेरिंदैछ ग्वार्को ओभरपासको डिजाइन ?

२२ असार, काठमाडौं । चीन सरकारको सहयोगमा विस्तारित चक्रपथस्थित ग्वार्को चोकमा बनिरहेको ‘ओभरपास’को इन्जिनियरिङ डिजाइनमा पुनरवलोकन (रिभ्यू) हुने भएको छ । यसअघि स्वीकृत भएको डिजाइनअनुसार काम गर्न ठूला मेसिनहरु नै उपलब्ध नभएको भन्दै ठेकेदार कम्पनीले डिजाइन पुनरवलोकनका लागि सडक विभागसँग अनुमति लिएको छ । केही हप्तामै ठेकेदार कम्पनीले डिजाइन ‘रिभ्यू’ गरेर सडक विभागमा बुझाउने र […]

ग्वार्को र सातदोबाटोमा फ्लाई ओभर, एकान्तकुनामा अन्डरपास

संरचना एकै चरणमा बनाउन महानगरको ध्यानाकर्षण कोटेश्वर र थापाथलीपछि धेरै नै ट्राफिक जाम हुने उपत्यकाकै अन्य चोक हुन्, तलितपुरको सातदोबाटो र ग्वार्को । ग्वार्को चोकमा फ्लाई ओभर निर्माण भइरहेकाले करिब ढेड...

ग्वार्को फ्लाईओभर : यसरी हुँदैछ काम

कोटेश्वरदेखि कलङ्कीसम्म चक्रपथ विस्तारको काम सम्पन्न भएपछि यसै योजना अन्तर्गत ग्वार्को, सातदोबाटो तथा एकान्तकुना जस्ता व्यस्त चोकहरुमा फ्लाईओभर निर्माणको योजना रहेको थियो । अहिले ग्वार्कोमा फ्लाईओभर बनाउने काम सुरु भएको छ । ग्वार्को चोकमा बन्दै गरेको फ्लाईओभर नेपाल  सरकारको १७ करोड रुपैयाँको लागतमा बन्न लागेको हो । सडक विभाग अन्तर्गत गुणस्तर तथा अनुन्धान तथा विकास केन्द्रका इन्जिनियर रवीन्द्र श्रेष्ठका अनुसार २०७८ माघमा सम्झौता भएर दुई वर्षमा निर्माण सम्पन्न गरिसक्ने गरी आशीष, समानान्तर र रेलिग्रेन जेभीलाई ठेक्का परेको छ । फ्लाईओ...

ग्वार्को चोकमा यस्तो बन्दैछ ओभरपास

२३ मंसिर, काठमाडौं । चीन सरकारको सहयोगमा विस्तारित चक्रपथमा सबैभन्दा बढी जाम हुने क्षेत्रमध्ये एक हो, ग्वार्को चोक । त्यही ठाउँमा शुक्रबारदेखि फ्लाइओभर (ओभरपास) को निर्माण सुरु भएको छ । यसलाई नेपालकै पहिलो ठूलो क्षमतासहितको ओभरपास संरचना दाबी गरिएको छ । ग्वार्कोको ओभरपासमा विदेशमा जस्तो पिल्लर र त्यसमुनि सडक हुने छैनन् । चक्रपथको बीचका मुख्य […]

ग्वार्को चोकमा मुलुककै पहिलो फ्लाइओभर बन्दै

ललितपुरस्थित चक्रपथसँगैको ग्वार्को चोकमा मुलुककै पहिलो फ्लाइओभर (ग्रेट सेप्रेटेड इन्टरसेक्सन) निर्माण सुरु हुँदै छ । सडक विभागका महानिर्देशक अर्जुनजङ्ग थापाले फ्लाइओभर निर्माणका लागि डिजाइनलगायतका आवश्यक सबै पूर्वतयारी भइसकेको बताउँदै शुक्रबारदेखि निर्माण सुरु गरिने जानकारी दिए । अन्तर्राष्ट्रिय  मापदण्डअनुसार  यस  फ्लाइओभरको उचाइ ६ मिटर हुने केन्द्रले जनाएको छ । दुई वर्षभित्र निर्माण सम्पन्न हुने गरी एम/एस आशिष–समानान्तर  (जेभी)ले  ठेक्का  पाएको  छ । फ्ल

ग्वार्को चोकमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु

२५ कात्तिक, काठमाडौं । ललितपुरको ग्वार्को चोकमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । आज बिहान पौने ६ बजे ना ६ ख १९३३ नम्बरको ट्रकले बा ६७ प ४६८३ नम्बरको स्कुटरलाई ठक्कर दिंदा काभ्रेपलाञ्चोकका २१ वर्षीय स्वप्निल लामाको मृत्यु भएको हो । लामालाई उपचारको लागि ग्वार्कोमा रहेको बी एण्ड बी अस्पताल पुर्‍याउनासाथ चिकित्सकले मृत […]

ग्वार्को चोकमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौं, २५ कात्तिक । काठमाडौंको ग्वार्को चोकमा ट्रकको ठक्करबाट स्कुटर चालकको ज्यान गएको छ । बिहान पौने ६ बजे ना ६ ख १९३३ नम्बरको ट्रकको ठक्करबाट बा ३१ प ७५४ नम्बरको स्कुटरका चालक काभ्रेका २१ वर्षका सोप्निल लामाको ज्यान गएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका लामालाई उपचारका लागि पुर्‍याए लगत्तै बीएण्डबी अस्पतालले […]

ग्वार्को चोकमा दुई वर्षभित्र फ्लाइओभर बन्ने

व्यवस्थित सहरीकरण तथा ट्राफिक व्यवस्थापन गर्न ललितपुरस्थित चक्रपथसँगैको ग्वार्को चोकमा दुई वर्षभित्र ‘फ्लाइओभर’ बन्ने सम्भावना देखिएको छ । सडक  विभागअन्तर्गतको  गुणस्तर,  अनुसन्धान  तथा  विकास  केन्द्रका  निर्देशक  डा.  विजय  जैसीका  अनुसार  फ्लाइओभर  निर्माणका  लागि  प्रारम्भिक  रूपमा  सातवटा  कम्पनी छनोट भएका छन् । यीमध्ये निश्चित मापदण्डभित्र रहेर कुनै एक कम्पनीसँग एक महिनाभित्रै निर्माण सम्झौता हुने  जानकारी  जैसी...

ग्वार्को चोकमा नेपालको पहिलो फ्लाइओभर निर्माणको प्रक्रिया सुरु

ग्वार्को चोकमा नेपालको पहिलो फ्लाइओभर बन्ने भएको छ । ग्वार्को चोकमा फ्लाइओभर निर्माणका लागि सरकारले सोमबार ठेक्का आह्वान गरेसँगै फ्लाइआभर निर्माण हुने भएको हो ।सडक विभागअन्तर्गतको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका अनुसार ग्वार्को, सातदोबाटो र एकान्तकुना चोकमा ग्रेड सेपरेटेड इन्टरसेक्सन निर्माण गर्ने योजनाअनुरुप पहिलो चरणमा ग्वार्को चोकमा फ्लाइओभर बनाउन लागिएको हो । यी तीन चोकमध्ये […]

ग्वार्को तरकारी बजारमा 'क्यूआर' कोड सेवा सुरु

ललितपुर – ललितपुरको ग्वार्को तरकारी तथा फलफुल बजारमा मोबाइल फोनबाट भुक्तानी गर्न 'क्यूआर' कोड सेवाको सुरुवात भएको छ । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन र कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्र भण्डारीले क्यूआर कोडमार्फत भुक्तानी सेवाको सुरुवात गर्नुभएको हो । उहाँहरूले तरकारी तथा फलफुल बजारका व्यवसायीहरूलाई 'क्यूआर' स्ट्याण्ड हस्तान्तरण गर्नुभयो । अब ग्वार्को तरकारी बजारमा किनमेलका लागि जानेहरूले नगदको सट्टा 'क्यूआर' कोडमार्फत भुक्तानी गर्न सक्नेछन् । रा...