ग्वार्को चोकमा दुई वर्षभित्र फ्लाइओभर बन्ने

व्यवस्थित सहरीकरण तथा ट्राफिक व्यवस्थापन गर्न ललितपुरस्थित चक्रपथसँगैको ग्वार्को चोकमा दुई वर्षभित्र ‘फ्लाइओभर’ बन्ने सम्भावना देखिएको छ । सडक  विभागअन्तर्गतको  गुणस्तर,  अनुसन्धान  तथा  विकास  केन्द्रका  निर्देशक  डा.  विजय  जैसीका  अनुसार  फ्लाइओभर  निर्माणका  लागि  प्रारम्भिक  रूपमा  सातवटा  कम्पनी छनोट भएका छन् । यीमध्ये निश्चित मापदण्डभित्र रहेर कुनै एक कम्पनीसँग एक महिनाभित्रै निर्माण सम्झौता हुने  जानकारी  जैसी...

सम्बन्धित सामग्री

ग्वार्को चोकमा यस्तो बन्दैछ ओभरपास

२३ मंसिर, काठमाडौं । चीन सरकारको सहयोगमा विस्तारित चक्रपथमा सबैभन्दा बढी जाम हुने क्षेत्रमध्ये एक हो, ग्वार्को चोक । त्यही ठाउँमा शुक्रबारदेखि फ्लाइओभर (ओभरपास) को निर्माण सुरु भएको छ । यसलाई नेपालकै पहिलो ठूलो क्षमतासहितको ओभरपास संरचना दाबी गरिएको छ । ग्वार्कोको ओभरपासमा विदेशमा जस्तो पिल्लर र त्यसमुनि सडक हुने छैनन् । चक्रपथको बीचका मुख्य […]

भद्रगोल विकास योजना : मेट्रो रोक्ने गरी फ्लाइओभर !

१ असोज, काठमाडौं । सडक विभागले काठमाडौंका तीन ठाउँमा फ्लाइओभर बनाउन डिटेल डिजाइनको काम अघि बढाएको छ । ग्वार्को चोक, सातदोबाटो चोक र एकान्तकुना चोकमा फ्लाइओभर बनाउन परामर्शदाता कम्पनी छनोट गरेर डिजाइनसहित लागत अनुमान तयार …