ग्वार्को चोकमा यस्तो बन्दैछ ओभरपास

२३ मंसिर, काठमाडौं । चीन सरकारको सहयोगमा विस्तारित चक्रपथमा सबैभन्दा बढी जाम हुने क्षेत्रमध्ये एक हो, ग्वार्को चोक । त्यही ठाउँमा शुक्रबारदेखि फ्लाइओभर (ओभरपास) को निर्माण सुरु भएको छ । यसलाई नेपालकै पहिलो ठूलो क्षमतासहितको ओभरपास संरचना दाबी गरिएको छ । ग्वार्कोको ओभरपासमा विदेशमा जस्तो पिल्लर र त्यसमुनि सडक हुने छैनन् । चक्रपथको बीचका मुख्य […]