२२ असार, काठमाडौं । चीन सरकारको सहयोगमा विस्तारित चक्रपथस्थित ग्वार्को चोकमा बनिरहेको ‘ओभरपास’को इन्जिनियरिङ डिजाइनमा पुनरवलोकन (रिभ्यू) हुने भएको छ । यसअघि स्वीकृत भएको डिजाइनअनुसार काम गर्न ठूला मेसिनहरु नै उपलब्ध नभएको भन्दै ठेकेदार कम्पनीले डिजाइन पुनरवलोकनका लागि सडक विभागसँग अनुमति लिएको छ । केही हप्तामै ठेकेदार कम्पनीले डिजाइन ‘रिभ्यू’ गरेर सडक विभागमा बुझाउने र […]