काठमाडौं । भारतमा जारी ईन्डियन प्रिमियर लिग (आईपीएल) मा बिहीबार एक खेल हुँदैछ । बिहीबार कोलकत्ता नाईट राइडर्स र राजस्थान रोयल्स भिड्नेछन् । यो खेल कोलकत्ताको घरेलु मैदान इडन गार्डेनमा नेपाली समयअनुसार बेलुका पौने ८ बजेबाट हुनेछ । दुवै टोली बिहीबारको खेल जितेर प्लेअफ सम्भावना बलियो बनाउन चाहन्छन् । कोलकत्ता ११ खेलमा ५ जित र […]