नागरिकतामा १२० र ग्रिनकार्डमा ४ सय डलर शुल्क बढाउने युएससीआईएसको तयारी

अमेरिकी सरकारको अध्यागमनबारे काम गर्ने एजेन्सी युएससीआईएसले अमेरिकी नागरिकता, ग्रिनकार्ड लगायतका कैयन आवेदनमा फेरि शुल्क बढाउने तयारी गरिरहेको छ । यो प्रस्तावित नियम जनवरी ४ बुधबार फेडलर रजिष्टरमा प्रकाशित गरिने भएको छ । अहिले अमेरिकी नागरिकता आवेदनका लागि ६४० डलर शुल्क तिर्नुपर्छ । यदि अनलाइनबाट आवेदन दिएको खण्डमा यो शुल्क अनलाइनबाट तिर्न सकिन्छ । कागजी […]

सम्बन्धित सामग्री

एक्सले दुई देशहरूमा नयाँ प्रयोगकर्ताहरूलाई बार्षिक १ डलर शुल्क लिने

यदि तपाइँ पहिले ट्विटर भनेर चिनिने सेवा एक्समा सामेल हुन चाहनुहुन्छ भने र तपाई न्युजिल्याण्ड वा फिलिपिन्समा हुनुहुन्छ भने तपाईले अब प्रतिबर्ष एक डलर शुल्क तिर्नुपर्नेछ । ट्वीटरको वेबसाइट मार्फत नयाँ एकाउन्ट खोल्नेहरुलाई यो शुल्क लिइने जनाइएको छ । यो शुल्क ‘नट अ बट’ कार्यक्रमको एक हिस्सा हो । नक्कली खाताको गतिविधिलाई कम गर्न यसको […]

अर्को मंगलबारदेखि अमेरिकी भिसा शुल्क बढाइदै, कुन भिसामा कति शुल्क?

अमेरिकी सरकारको विदेश मन्त्रालयले मे महिनाको अन्तिम साताबाट भिसा गैर आप्रवासी र विशेष भिसाको शुल्क बढाउने भएको छ । फेडरल रजिष्टरमा प्रकाशित अन्तिम नियम अनुशार मेको अन्तिम सातादेखि भिसा शुल्क बढाउने भएको हो । जस अनुशार भिजिटर भिसा लगायत  ईबाहेक सबै गैर आप्रवासी भिसाका लागि १६० डलर शुल्क लाग्दै आएकोमा त्यसलाई बढाएर १८५ डलर बनाइने […]

मे ३० बाट अमेरिकाको भिजिटर भिसा शुल्क १८५ डलर

अमेरिकी सरकारको विदेश मन्त्रालयले मे महिनाको अन्तिम साताबाट भिसा गैर आप्रवासी र विशेष भिसाको शुल्क बढाउने भएको छ । फेडरल रजिष्टरमा प्रकाशित अन्तिम नियम अनुशार मेको अन्तिम सातादेखि भिसा शुल्क बढाउने भएको हो । जस अनुशार भिजिटर भिसा लगायत  ईबाहेक सबै गैर आप्रवासी भिसाका लागि १६० डलर शुल्क लाग्दै आएकोमा त्यसलाई बढाएर १८५ डलर बनाइने […]

अब ट्वीटर भेरिफाइडका लागि मासिक ८ डलर शुल्क

काठमाडौँ – अब सामाजिक सञ्जाल ट्वीटर अकाउन्ट भेरिफाइडका लागि मासिक ८ डलर शुल्क लाग्ने भएकाे छ । ट्वीटर भेरिफाइड भएको संकेत चिह्न नीलो रङ्गको टिक मार्कका लागि प्रयाेगकर्ताले अब मासिक आठ डलर शुल्क तिर्नुपर्ने ट्वीटरका सीइओ एलन मस्कले दिएका हुन् । सीइओ मस्कले यसअघि यसका लागि २० डलरको प्रस्ताव राखेका थिए । तर हरेक देशकाे […]

अमेरिकाको भिजिटर लगायतका गैर आप्रवासी भिसा शुल्क १६० डलरबाट बढाएर २४५ डलर बनाइदै

अमेरिकी सरकारको विदेश मन्त्रालयले भिसा गैर आप्रवासी र विशेष भिसाको शुल्क बढाउने भएको छ । डिसेम्बरमा फेडरल रजिष्टरमा प्रकाशित गरिएकोमा फेब्र्रअरी २८ मा यसमा कमेन्ट अवधि पनि समाप्त भइसकेको छ । अब भिसा शुल्ब बढाउने अन्तिम नियमको तयारी गरिएको छ । जस अनुशार भिजिटर भिसा लगायत  अधिकांश गैर आप्रवासी भिसाका लागि १६० डलर शुल्क लाग्दै […]

भोलिदेखि अमेरिकी पासपोर्टको शुल्कबृद्धि, सरकारलाई थप ३१८ मिलियन डलर आम्दानी हुने

अमेरिकी सरकारको विदेश मन्त्रालयले डिसेम्बर २७ देखि लागु हुनेगरी पासपोर्टको आवेदन शुल्क बृद्धि गरेको छ । अहिलेसम्म पहिलोपटक पासपोर्टका लागि आवेदन दिने आवेदकले ११० डलर आवेदन शुल्क र ३५ डलर आवेदन केन्द्रले आवेदन दिएको शुल्क गरी १४५ डलर तिर्दै आएकोमा डिसेम्बर २७ पछि यो शुल्क १६५ डलर हुनेछ । यो शुल्कबृद्धि समग्रमा १८ प्रतिशत रहेको […]