युएससीआईएसको शुल्कबृद्धि अप्रिल १ देखि, अनलाइन आवेदनमा ५० डलर छुट, कुन आवेदनमा कति शुल्क?

युएससीआईएसले आगामी अप्रिल १ देखि ग्रिनकार्ड लगायतका विभिन्न आवेदनहरुमा नयाँ शुल्क लागु गर्ने अन्तिम नियम फेडरल रजिष्ट्ररमा प्रकाशित गरेको छ । नयाँ नियमले कामदार भिसा एचवान बीको लोटरीमा समावेश हुनका लागि लाग्ने शुल्क समेत १० डलरबाट बढाएर २१५ डलर बनाएको छ भने अन्य प्रकारका कामदार भिसाका पनि आवेदन शुल्कमा उल्लेख्य बृद्धि गरेको छ । यो […]

सम्बन्धित सामग्री

अब डलर कार्डबाट १८ प्रकारका भुक्तानी गर्न नपाइने

काठमाडाैँ- राष्ट्र बैंकले क्यासिनो, बिमा तथा डेटिङ लगाएतका सेवाको भुक्तानीमा डलर कार्ड प्रयोगमा प्रतिबन्ध लगाएको छ । राष्ट्र बैंकले वाणिज्य तथा विकास बैंकहरुलाई निर्देशन जारी गर्दै डलर कार्डबाट १८ वटा कोडमा भुक्तानी नहुने व्यवस्था गर्न निर्देशन दिएको हो । कोड नम्बरका आधारमा राष्ट्र बैंकले डलर कार्ड प्रयोग गर्न नपाइने भनेका भुक्तानीका क्षेत्रहरुमा क्यासिनोदेखि अनलाइन जुवासम्म […]

अब डलर कार्डबाट १८ प्रकारका भुक्तानी गर्न नपाइने

काठमाडौँ । राष्ट्र बैङ्कले डलर कार्ड प्रयोग गर्न नपाइने क्षेत्रहरू तोकिदिएको छ । वाणिज्य तथा विकास बैङ्कहरूलाई निर्देशन जारी गर्दै राष्ट्र बैङ्कले तोकेरै डलर कार्डबाट १८  वटा कोडमा भुक्तानी नहुने व्यवस्था गर्न निर्देशन दिएको छ । कोड नम्बरका आधारमा राष्ट्र बैङ्कले डलर कार्ड प्रयोग गर्न नपाइने भनेका भुक्तानीका क्षेत्रहरूमा क्यासिनोदेखि अनलाइन जुवासम्म छन् । त्यस्तै […]

बेलायतले युक्रेनलाई तीन अरब ७६ करोड अमेरिकी डलर सहयोग गर्ने

काठमाडौँ । बेलायतले युक्रेनलाई तीन अर्ब ७६ करोड अमेरिकी डलर सहयोग गर्ने घोषणा गरेको छ । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले युक्रेनको संसदलाई अनलाइन माध्यमबाट सम्बोधन गर्दै सहयोगको घोषणा गरेका हुन् । रुसले आक्रमण गरेपछि सहयोगको अपिल गरिरहेको युक्रेनलाई बेलायतले यसअघि नै सहयोग गर्ने आश्वासन दिएको थियो । युक्रेनमाथि रुसले आक्रमण गर्दा बेलायतले सुरुमै आक्रमणको विरोध […]

बेलायतले यूक्रेनलाई तीन अर्ब ७६ करोड अमेरिकी डलर सहयोग गर्ने

बेलायतले यूक्रेनलाई तीन अर्ब ७६ करोड अमेरिकी डलर सहयोग गर्ने घोषणा गरेको छ । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले यूक्रेनको संसदलाई अनलाइन माध्यमबाट सम्बोधन गर्दै सहयोगको घोषणा गरेका हुन् । रुसले आक्रमण गरेपछि सहयोगको अपिल गरिरहेको यूक्रेनलाई बेलायतले यसअघि नै सहयोग गर्ने आश्वासन दिएको थियो । यूक्रेनमाथि रुसले आक्रमण गर्दा बेलायतले सुरुमै आक्रमणको विरोध गर्दै यूक्रेनको पक्ष लिएको थियो । बेलायतले अहिले घोषणा गरेको सहयोग सैन्य सहयोग भएको बताइएको छ । यो सहयोगले रुससँग यूक्रेनलाई

डलर कारोबारी दिनेशको बयान : १० लाख नेपालीले अनलाइन जुवा खेल्छन्

१३ माघ, काठमाडौं । लाखौं डलर अपचलनको आरोपमा पक्राउ परेका कैलालीका दिनेश खड्काले लगभग १० लाख जना नेपालीले अनलाइन जुवा खेल्ने गरेको बयान दिएका छन् । ११ पुसमा काठमाडौंको कालोपुलबाट पक्राउ परेका खड्कामाथि राजश्व अनुसन्धान विभागले डलर अपचलनको आरोपमा काठमाडौं जिल्ला अदालतमा मुद्धा दायर गरेको छ । अदालतमा मुद्दा दर्ता गर्नुअघि राजश्व अनुसन्धान विभागले लिएको […]

ज्योति विकास बैंकको प्रिपेड डलर कार्ड सेवा सुरु

ज्योति विकास बैंकले विभिन्न विदेशी अनलाइन माध्यमबाट खरिद गरिने सामग्री तथा सेवाको रकम स्वदेशबाटै भुक्तानी गर्न सकिने सुविधा भएको प्रिपेड डलर कार्ड सेवा सुरु  गरेको छ ।  बैंकका ग्राहकहरूले प्रिपेड डलर कार्ड अनलाइनबाटै...

बालबालिकामा अनलाइन गेमको कुलत, ६५ हजार रुपैयाँ हारेपछि आत्महत्या

२२ साउन, काठमाडौं । इन्टरनेट मानिसको आधारभूत आवश्यकता मात्र बनेको छैन समस्याको कारक पनि बनिरहेको छ । एकातर्फ अनलाइन गेम निर्माता कम्पनीहरुले अर्बौँ डलर आम्दानी गरिरहेका छन् भने अर्कोतर्फ यस्ता अनलाइन गेमको लतमा बालबालिका तथा किशोर किशोरहरु नराम्रोसँग फस्दै गएका छन् । कहिलेकाहीँ अनलाइन गेमको लत यति चर्को हुन्छ कि बालबालिकाहरुले समय र पैसा मात्र […]

डलर कार्डमार्फत चार महिनामा नेपालीले खर्चिए पौने ६ करोड

चैतपछि ८ हजार ५ सय व्यक्तिले प्रिपेड डलर कार्डमार्फत ४ लाख ९० हजार डलर खर्च गरे, खर्च गर्न दिएको सुविधाभन्दा कम प्रयोग अनलाइन सपिङलगायतका लागि चार महिनामा नेपालीहरूले करिब ६ करोड...

विश्व बैंकले नेपाललाई ६० मिलियन डलर दिने

काठमाडौं। नेपालको उच्च शिक्षालाई स्तरीय बनाउन विश्व बैंकले ६० मिलियन अमेरिकी डलर दिने भएको छ। विश्व बैंकले दिने उक्त रकम उच्च शिक्षाको स्तर सुधार्न र अनलाइन सिकाईमा खर्च गर्नुपर्ने छ। कोभिड-१९ महामारीका कारण समस्यामा परेको शैक्षिक क्षेत्रलाई अगाडि ल्याउन उक्त रकम दिने भएको हो।

एनआईसी एशियाको प्रिपेड डलर कार्ड अनलाइनमार्फत

एनआईसी एशिया बैंकले विभिन्न विदेशी अनलाइन माध्यमहरूबाट खरिद गरिने सामग्री तथा सेवाको खरिद रकम स्वदेशबाटै भुक्तानी गर्न सकिने सुविधा भएको प्रिपेड डलर कार्ड अनलाइनबाटै आवेदन दिन सकिने सुविधा ल्याएको छ ।यो सुविधा ग्राहकले जुनसुकै स्थानबाट एवं जुनसुकै समयमा आफ्नो मोबाइल, ल्यापटप वा कम्प्युटर प्रयोग गरी बैंकको वेबसाइट तथा मोबाइल बैंकिङ एपमा रहेको प्लेटफर्ममार्फत उपभोग गर्न […]