देशभरमा १ सय ८८ जना आन्दोलनकारी नियन्त्रणमा, ३ प्रहरी घाइते

नेकपाको प्रचण्ड–नेपाल पक्षले आज (बिहीवार) गरेको आमहड्तालमा देशभरमा १ सय ८८ जनालाई प्रहरी नियन्त्रणमा लिएको छ । आमहड्तालको समयमा सार्वजनिक सवारी साधनहरु तोडफोड गर्ने र प्रहरीलाई आक्रमण गर्ने आन्दोलनकारीलाई पक्राउ गरेको प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कुवँरले बताए । ‘देशभरमा सार्वजनिक सवारी साधनहरुमा क्षति पुर्‍याउनेलाई नियन्त्रणमा लिएका थियौं,’ एसएसपी कुवँले लोकान्तरसँग भने, ‘देशभरमा ३२ वटा सवारी साधनमा सामान्य क्षति भएको छ ।’ २८ सार्वजनिक सवारी साधन, ३ वटा सरकारी ...

सम्बन्धित सामग्री

उत्तरपश्चिम पाकिस्तानमा गोली चल्दा तीन प्रहरी घाइते

एजेन्सी । पाकिस्तानको उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तमा बिहीबार भएको गोलीकाण्डमा तीन प्रहरी घाइते भएका छन्। प्रान्तको खैबर जिल्लामा अज्ञात बन्दुकधारीहरूले आक्रमण गर्दा बच्चाहरूलाई पोलियो खोप खुवाउन घर-दैलो अभियानमा घटिएका पोलियो कार्यकर्ताहरूको सुरक्षामा खटिएका प्रहरी घाइते भएका छन्। आक्रमणमा पोलियो टोली सकुशल रहे पनि खोप अभियान भने अस्थायी रूपमा यस क्षेत्रमा रोकिएको छ। घाइते प्रहरीहरूको नजिकैको […]

मिटरब्याजपीडित र प्रहरीबीच झडप हुँदा चार प्रहरी घाइते

सोमबार रत्नपार्कस्थित शान्ति बाटिकामा प्रदर्शन गरेर बाहिरिने क्रममा प्रहरीले रोक्दा प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा चार जना प्रहरी घाइते भएका हुन्।...

बर्जु महोत्सवमा झडप, सर्वसाधारण सहित प्रहरी घाइते

सुनसरीको दक्षिणवर्ती बर्जुमा सञ्चालित महोत्सवमा यस पटक पनि झडप हुँदा सर्वसाधारण र प्रहरी घाइते भएका छन्।...

सुकुम्बासी बस्ती खाली गर्न खोज्दा भएको झडपमा १८ नगर प्रहरी घाइते

काठमाडौँ – थापाथलीस्थित सुकुम्बासी बस्ती खाली गर्न गएको काठमाडौँ महानगरपालिकाको टोली र स्थानीयबीच झडप हुँदा १८ जना नगर प्रहरी घाइते भएका छन्। महानगर प्रहरी प्रमुख राजु पाण्डेसहित १८ जना नगर प्रहरी घाइते भएको काठमाडौँ महानगरपालिकाले जनाएको छ। काठमाडौँ महानगरका प्रवक्ता नविन मानन्धरका अनुसार नगर प्रहरी शर्मिला बोगटीसहित घाइते ३ जनाको आईसीयुमा उपचार भइरहेको छ। ‘अनधिकृत […]

थाम्बुचेतमा प्रहरी र स्थानीयवासीका बीचमा झडप : आठ प्रहरी घाइते

काठमाडौँ,३० साउन । उत्तरी रसुवाको थाम्बुचेतमा प्रहरी तथा गतलाङबासीबीच भएको झडपमा प्रहरी निरीक्षकसमेतका केही सुरक्षाकर्मी घाइते भएका छन् । गोल्जुङ र चिलिमेका बासिन्दासरह अतिप्रभावित किसिमको जल विद्युत् शेयर पाउनुपर्छ भन्ने माग राख्दै आन्दोलनमा उत्रेका गतलाङवासी र प्रहरीबीच आइतबार झडप भएको बताइएको छ । सो झडपमा दुई प्रहरी निरीक्षकसमेत आठ प्रहरी घाइते भएका छन् । आन्दोलनरत […]

प्रहरी बोकेको ट्रक दुर्घटना, २४ प्रहरी घाइते

उदयपुर, मंसिर ४ । नेपाल प्रहरीको ट्रक दुर्घटना हुँदा २४ जना प्रहरी घाइते भएका छन् । जिल्लाको गाईघाट–कटारी सडकखण्डको उदयपुरगढी गाउपालिका ७ अँधेरी भन्ने ठाउँमा बा १ ग २१६७ नम्बरको ट्रक दुर्घटना हुँदा २४ जना प्रहरी घाइते भएका हुन् । शुक्रबार राती करिव नौ बजे ट्रकको ब्रेक फेल हुँदा दुर्घटना भएको हो । घाइतेहरुको विराटनगरस्थितनोवेल […]

एक वर्षमा विभिन्न घटनामा २४ प्रहरी घाइते

वीरगञ्ज – रौतहटमा अपराध नियन्त्रणका लागि गरिएको कारबाहीका क्रममा ०७७/७८ मा २४ जना प्रहरी घाइते भएका छन्। सो क्रममा प्रहरीले १ सय ४२ राउन्ड गोली फायर गर्नुपरेको छ। जिल्ला प्रहरी कार्यालयले उपलब्ध गराएको तथ्यांकअनुसार गत आर्थिक वर्षमा प्रहरी कारबाहीका क्रममा प्रहरी घाइते भएको तथा अपराध नियन्त्रणको क्रममा गोली फायर गर्नुपरेको जनाइएको छ। जिल्लामा हुने गरेको […]

सुजिता मृत्यु प्रकरण : स्थानीयवासीसँगको झडपमा आठ प्रहरी घाइते

सुजिता भण्डारी मृत्यु प्रकरणमा स्थानीयसँग झडप हुँदा आठ प्रहरी घाइते भएका छन् भने प्रशासनले उक्त क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ

ललितपुरमा पिकअप भ्यान दुर्घटना, दुई प्रहरी घाइते

ललितपुरको फर्सीडोलमा पिकअप भ्यान दुर्घटना हुँदा दुई प्रहरी घाइते भएका छन् । मंगलबार बेलुका बा२च ५९४९ नम्बरको पिकअप भ्यान दुर्घटनामा परेको हो

भारतीय बालुवा तस्करको ढुङ्गा प्रहारबाट २ प्रहरी घाइते

पश्चिमी पर्साको जगरनाथपुर गाउँपालिका–१ पिपडाडी बिसनपुरमा रहेका ओरिया खोलामा जबर्जस्ती रूपमा भारतीयले गरेको बालुवा उत्खननलाई प्रहरीले रोक्न खोज्दा दुई प्रहरी घाइते भएका छन्