एक वर्षमा विभिन्न घटनामा २४ प्रहरी घाइते

वीरगञ्ज – रौतहटमा अपराध नियन्त्रणका लागि गरिएको कारबाहीका क्रममा ०७७/७८ मा २४ जना प्रहरी घाइते भएका छन्। सो क्रममा प्रहरीले १ सय ४२ राउन्ड गोली फायर गर्नुपरेको छ। जिल्ला प्रहरी कार्यालयले उपलब्ध गराएको तथ्यांकअनुसार गत आर्थिक वर्षमा प्रहरी कारबाहीका क्रममा प्रहरी घाइते भएको तथा अपराध नियन्त्रणको क्रममा गोली फायर गर्नुपरेको जनाइएको छ। जिल्लामा हुने गरेको […]