भारतमा कोरोना संकटका कारण स्थिति भयावह बनेको छ । कर्नाटकमा पनि कोरोनाको नयाँ लहरले विनाश मच्चाइरहेको छ ।
त्यहाँको बीदरमा अस्पताल बाहिर सडकपेटीमा रोगी पल्टिएको तस्वीर सार्वजनिक भएको छ । अस्पतालमा शय्या नभएकाले रोगीहरू सडकपेटीमा पल्टिएर पालो कुरिरहेका हुन् ।
बीदर इन्स्टिच्युट अफ मेडिकल साइन्सबाहिरको दृश्य हो । तस्वीर भाइरल भएपछि राज्यका स्वास्थ्यमन्त्री के सुधाकरले बीदरमा कोरोनाका कारण हालत खराब भएको मात्र भने ।
उता बीदरका डेपुटी कमिस्नरले जिल्लामा शय्याको कट नरहेको र आवश्यक परेकाहरूलाई उ...