सबैको जित हुनेगरी सहमति : सहमहामन्त्री आङदेम्वे

नेपाली कांग्रेसका सहमहामन्त्री भिष्मराज आङदेम्बेले २०७४ को प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा समानुपातिक तर्फबाट प्राप्त मतलाई आधार मानेर गठबन्धन दलले आसन्न निर्वाचनका लागि सिट बाँडफाँटको गृहकार्य गरिरहेको बताउनुभएको छ । सबैको जित हुनेगरी गठबन्धन दलबीच सहमति हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

सम्बन्धित सामग्री

सरकारले सहमति अनुरुपको पूरै समय काम गर्न पाउँछः सहमहामन्त्री परियार

काठमाडाैं । नेपाली काँग्रेसका सहमहामन्त्री तथा सांसद जीवन परियारले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारले पूर्ण कार्यकाल काम गर्ने बताउनुभएको छ । आइतवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सहमहामन्त्री परियारले सरकारले दलहरुका बीचमा भएको सहमति अनुरुप पूरा समय काम गर्ने बताउनुभएको हो । उहाँले दलहरुका बीचमा भएको सहमती कार्यान्वयन हुने उल्लेख गर्नुभयो । उहाँले संसदका […]

आलोपालो प्रधानमन्त्रीमा सहमति गर्नु आवश्यक छैनः कांग्रेस सहमहामन्त्री

काठमाडौं, २५ मंसिर । नेपाली कांग्रेसका सहमहामन्त्री एवं बाजुराका नवनिर्वाचित सांसद बद्री पाण्डेले धेरैजसो समानुपातिक सिट महिलालाई छुट्याउनु पर्दा सदनमा केही क्लस्टरका पुरुष छुटेको बताएका छन् । ‘समानुपातिक सिट छनोट निकै पेचिलो भयो । कुन क्लस्टर राख्ने, कुन नराख्ने ? आठ क्लस्टरमध्ये तीनजनाको भन्दा बढीको प्रतिनिधित्व गर्न सकिएन । आठवटै क्लस्टरमा सदनमा जानैपर्ने नेताहरु हुनुहुन्थ्यो […]

कांग्रेसमा जुट्यो सहमति, शेखर पक्षलाई २५ प्रतिशत

नेपाली कांग्रेसले आन्तरिक सहमति जुटाएर समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची हेरफेर गरेको छ । कांग्रेस सहमहामन्त्री महेन्द्र यादवका अनुसार पार्टीभित्र सहमति निर्माण गरेर बन्दसूची संशोधन गरिएको जानकारी दिएका हुन् ।निर्वाचन आयोगले असोज २ र ३ गते बुझाएको बन्दसूचीमाथि हेरफेरका लागि आजसम्म समय दिएको थियो । सोही समयमा कांग्रेसले असोज ३ मा पेस गरेको बन्दसूची संशोधन गरेको हो ।कांग्रेसमा नेता शेखर कोइराला पक्षले यसअघि समानुपातिकमा एकलौटी गरिएको भन्दै विरोधमा उत्रिएको थियो । कोइराला पक्षका दोस्रो र तेस्रो

संविधानप्रति जनताको भरोसा विस्तारै खण्डित हुँदैछ : सहमहामन्त्री आङ्देम्बे

नेपाली कांग्रेसका सहमहामन्त्री भीष्मराज आङ्देम्बेले आवश्यकताको आधारमा संशोधन गर्दै संविधानलाई सर्वसम्मत बनाउनुपर्ने बताएका छन् । आठौँ संविधान दिवसको अवसरमा सोमबार शुभकामना व्यक्त गर्दै उनले संविधानसभामा प्रतिनिधित्व गरेका राजनीतिक दलका नेतृत्वहरूले संशोधन गर्दै संविधानलाई सर्वसम्मत बनाउने भद्र सहमति संविधान जारी गर्ने बेलामा जनताका अगाडि गरेको स्मरण पनि गरे । तर, आवश्यकता र औचित्य हुँदा पनि संशोधन गर्न राजनीतिक दलका नेतृत्वहरु तयार नहुँदा विस्तारै संविधानप्रति जनताको भरोसा खण्डित हुँदै

तनहुँमा कांग्रेसका पुर्व सहमहामन्त्री जोशी समुहले एमालेसँग चुनावी तालमेल गर्ने

काठमाडौं, ४ बैशाख । तनहुँमा नेपाली कांग्रेसका पुर्व सहमहामन्त्री गोविन्दराज जोशी समुहसँग नेकपा (एमाले)ले तालमेल गर्ने भएको छ । शनिबार भएको दुईपक्षबीचको छलफलपछि आगामी बैशाखमा हुने निर्वाचनमा चुनावी तालमेल गर्ने सहमति भएको हो । साथै हिजो भएको छलफलमा जोशी समुहका ४ जना र एमालेको तर्फबाट ४ जना गरी ८ जनाको सदस्यीय चुनाव परिचालन समिति गठन […]

सहमति भएमा निर्वाचन सर्न  सक्छ : सहमहामन्त्री राठौर

नेपाली कांग्रेसका सहमहामन्त्री किशोर सिंह राठौरले सहमति भएमा निर्वाचन सर्नसक्ने बताएका छन्। प्रेस युनियन दाङले घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा राठौरले दलीय सहमति भएमा निर्वाचन बैशाखभन्दा पछि सर्नसक्ने बताएका हुन्।...

दलहरूबीच सहमति नभइ एमसीसी पास हुँदैन : सहमहामन्त्री आङ्देम्बे

सहमहामन्त्री आङ्देम्बेले हिजो सत्तामा भएकाहरूले सत्तामा हुँदा र नहुँदा दिएका फरक अभिव्यक्तिले जनतामा एमसिसीप्रति भ्रम सिर्जना भएको बताउनुभयो ।

दलीय सहमतिबिना एमसीसी पास हुँदैन : सहमहामन्त्री परियार

नेपाली काँग्रेसका सहमहामन्त्री जीवन परियारले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) दलहरूको सहमति बिना पास हुन नसक्ने बताएका छन् । सहमहामन्त्रीमा निर्वाचित भएपछि पहिलोपटक पोखरा आएका परियारले प्रेस युनियन कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै एमसीसी नेपालका लगि ऋण नभइ अनुदान भएकाले सबै दलको सहमतिमा पास गर्नुपर्ने बताएका हुन् । एमसीसी सम्झौता गर्दाका बखत केही बुँदा नेपाल हित विपरित समावेश भएकाले भए त्यसलाई हटाएर अघि बढाउनुपर्ने उनको भनाइ छ । परियारले एमसीसीका कारण पाँच दलीय गठबन्धन नट

कांग्रेस केन्द्रीय समिति बस्दै, दुई सहमहामन्त्री थप्ने तयारी

काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बिहीबार (आज) बस्ने भएको छ। पार्टी सभापति शेरबहादुर देउवाले आज विहान साढे ११ बजे बस्नेगरी केन्द्रीय कार्यसमितिको बैठक बोलाएका हुन्।बैठकबाट महाधिवेशन तयारीका लागि आवश्यक निर्णयहरु लिइने जनाइएको छ। यस्तै बैठकमा खुलातर्फ दुईजना सहमहामन्त्री थप्ने तयारी छ। सभापति शेरबहादुर देउवा र महामन्त्री शशांक कोइरालाबीच थप्ने विषयमा सहमति भइसकेको कांग्रेस स्रोतको भनाइ छ। तर वरिष्ठ नेता रामचन्द्र पौडेल भने यतिबेला सहमहामन्त्री थप्ने पक्षमा छैनन्।

क्रियाशील सदस्यता विवाद तीन दिनभित्र टुङ्ग्याउने काँग्रेस शीर्ष नेताबीच सहमति

नेपाली काँग्रेस शीर्ष नेताबीच तीन दिनभित्र विवादित क्रियाशील सदस्यता टुंग्याउने सहमति भएको छ । प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बुधबार बसेको शीर्ष नेताको बैठकमा सहमति भएको हो । बैठकमा सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, नेता कृष्णप्रसाद सिटौला, सहमहामन्त्री प्रकाशशरण महत, नेता मिनेन्द्र रिजाल र रमेश लेखक सहभागी थिए ।करिब ४ घण्टा भएको छलफल पनि विवादित क्रियाशील सदस्यताको टुंगो नलागेपछि तीन दिन थप फेरि छलफल गर्न सहमति भएको रमेश