गृहमन्त्रालयद्वारा देशभर शान्ति सुरक्षा कायम गर्न निर्देशन

सरकारले कानून विपरीतका गतिविधि हुन नदिन सम्पूर्ण सुरक्षा संयन्त्रलाई उच्च सतर्कता र निगरानी बढाई देशभर शान्ति सुरक्षा कायम गर्न निर्देशन दिएको छ ।     गृह मन्त्रालयले आज एक सूचना जारी गरी देशका ७७ वटै जिल्ला प्रशासन कार्यालय, प्रहरी प्रधान कार्यालय, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागलाई त्यस्तो निर्देशन दिएको हो ।

सम्बन्धित सामग्री

शान्ति सुरक्षा र अपराध नियन्त्रण पहिलो प्राथमिकतामाः डिएसपी दाहाल

दैलेख । दैलेखका प्रहरी प्रमुख सुनिल दाहालले समाजमा शान्ति सुरक्षा कायम गरी अपराध नियन्त्रण तथा रोकथाम पहिलो प्राथमिकता रहेको बताएका छन् । दैलेखमा सरुवा भएर आएका प्रहरी प्रमुख दाहालले जनताको समस्यामा हरेक समय सेवाका लागि आफु तयार भएको बताएका हुन् । जिल्लामा पत्रकारहरुसित परिचयात्मक कार्यक्रममा उनले नागरिकको शान्ति सुरक्षा अमन चयन कायम गर्ने र अपराध […] The post शान्ति सुरक्षा र अपराध नियन्त्रण पहिलो प्राथमिकतामाः डिएसपी दाहाल appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

रौतहटमा एक हप्तामा दुई जनाको हत्या भयो, शान्ति सुरक्षा खोइ ?

आम जनता पार्टीका अध्यक्ष तथा सांसद प्रभु साहले रौतहटमा एक हप्ताको अवधिका दुई जनाको हत्या भएको भन्दै शान्ति सुरक्षा कायम गर्न सरकारसँग माग गरेका छन् ।

मुलुकमा शान्ति सुरक्षा कायम गर्न एमालेको माग

काठमाडौँ– नेकपा (एमाले) ले सरकारसँग मुलुकमा शान्ति सुरक्षा कायम गर्न माग गरेको छ । ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा आज गरेको पत्रकार सम्मेलनमार्फत एमालेले मुलुकमा पछिल्ला दिनमा भइरहेको घटनाप्रति सरकारको ध्यानाकर्षण गराउँदै शान्ति सुरक्षा कायम गर्न माग गरेको हो ।  पत्रकार सम्मेलनमा एमालेका उपमहासचिव विष्णु रिमालले एमालेका शीर्ष नेतामाथि  आक्रमणको भइरहेको बताए । उनले भने, ‘शान्ति […]

शान्ति सुरक्षा र अमनचयन कामय गर्नु गृहको मुख्य काम हो : गृहमन्त्री श्रेष्ठ

नवनियुक्त उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकमा शान्ति सुरक्षा र अमनचयन कायम गर्नु गृह मन्त्रालयको प्रमख जिम्मेवारी भएको बताउनुभएकोे छ । सिंहदरबारस्थित गृह मन्त्रालयमा शुक्रबार पदबहाली गर्दै उहाँले सूत्र परिचालन कार्यविधि, २०७८ (सुराकीको नाममा गृहमन्त्री र सचिवले खर्च गर्ने प्रचलन) खारेजीको प्रस्ताव र मिटरब्याजी पीडितको समस्यालाई समाधान गर्न सर्वाधिकार सम्पन्न आयोग गठन गर्ने प्रस्तावसम्बन्धी निर्णय …

निर्वाचनमा शान्ति सुरक्षा कायम गरेको भन्दै गृहमन्त्री खाणद्वारा प्रहरीको प्रशंसा

काठमाडौँ- आमनिर्वाचन २०७९ मा शान्ति, सुरक्षा कायम गरेको भन्दै गृहमन्त्री बालकृष्ण खाणले नेपाल प्रहरीको प्रशंसा गरेका छन् । आइतबार सिंहदरबार सुरक्षागणमा आयोजित समारोहमा बोल्दै गृहमन्त्री खाणले प्रहरीको मनोबल बढाउनका लागि आवश्यक कार्य गर्न निर्देशनसमेत दिए । उनले प्रहरीहरूको मनोबल बढाउन सरकारले भरपुर सहयोग गर्ने बताए । नेपाले प्रहरीले अपराध नियन्त्रणमा प्रहरीले आफ्नो जिम्मेवारी पूर्ण रुपमा […]

शान्ति सुरक्षा कायम गर्न हतियार खरिद आवश्यक : नेपाल प्रहरी

काठमाडौं : नेपाल प्रहरीले शान्ति सुरक्षा कायम गर्नका लागि हातहतियार खरिद गर्नु अत्यावश्यक भएको बताएको छ। प्रहरी प्रधान कार्यालयले विज्ञप्ती जारी गर्दै समयसमयमा जनधनको क्षति हुने शान्ति, अमनचैन खलबल्याउने र प्राकृतिक दङ्गा, सार्वजनिक अशान्ति, हिंसात्मक गतिविधिलाई नियन्त्रण गरी नागरिकको सुरक्षाका लागि पनि कम घातक हातहतियार, छोटा दूरीको पेस्तोल, सर्टगन र ग्यास सेलको आवश्यकता रहँदै आएको जनाएको छ।कार्यालयले प्रहरीका लागि आवश्यक पर्ने हातहतियार खरिदसम्बन्धी प्रकाशित समाचारप्रति गम्भीर ध्याना

शान्ति सुरक्षा कायम नभएको भन्दै संसदमा मागियो गृहमन्त्री खाँणको राजीनामा

देशमा शान्ति सुरक्षा कायम गर्न नसकेको भन्दै गृहमन्त्री बालकृष्ण खाँणको राजीनामा मागिएको छ ।  प्रतिनिधिसभाको बुधबार बसेको बैठकको विशेष समयमा बोल्दै सांसद आशाकुमारी विकले देशभर बलात्कारका घटना र थुनामा रहेका कैदीको रहस्यमय मृत्यु भएका घटनाले शान्ति सुरक्षा कायम हुन नसकेको स्पष्ट भएको बताइन् । ‘बलात्कार र हिंसाका घटना टुलुटुली हेरेर बस्ने गृहमन्त्रीले अब राजीनामा दिनुपर्छ,’ उनले भनिन्, ‘बालिका र किशोरी बलात्कृत भइरहेका छन् । रोल्पा कारागारमा सुन्दर हरिजनको मृत्यु भय

नेपाल प्रहरी शान्ति सुरक्षा कायम गर्न तल्लिन छ : डिआईजी कार्की

दोलखा । नेपाल प्रहरी देश र जनताको सेवामा सधैं समर्पित रहेको डिआईजी प्रकाश जंग कार्की बताएका छन् । पर्यटकीय क्षेत्र शैलुङको भैसेमा प्रदेश सरकार द्धारा निमार्ण सम्पन्न प्रहरी चौकीको उद्घाटन गर्दै डिआईजी कार्कीले सो धारणा राखेका हुन् । ‘कानुन भन्दा कोही छैन माथि सुख दुखमा प्रहरी सधैं जनताको साथी’ भन्ने मार्ग निर्देशनलाई आत्मसाथ गरि नेपाल […] The post नेपाल प्रहरी शान्ति सुरक्षा कायम गर्न तल्लिन छ : डिआईजी कार्की appeared first on राजधानी राष्ट्रिय दैनिक.

जनताको मन जित्दै गृहमन्त्री बालकृष्ण खाँण, देशको शान्ति–सुरक्षा सुदृढ हुँदै

काठमाडौं, २० साउन । छोटो समयमा नै गृहमन्त्री बालकृष्ण खाँण गृह मन्त्रालयका कर्मचारीहरुको मन जितेका छन् । मन्त्री भएर गृहमन्त्रालय पुगेको छोटो समयमा नै खाँणले राम्रो छाप छोडेको चर्चा यतिबेला मन्त्रालयमा चल्न थालेको छ । निडर र हक्की स्वभावका खाँणले देशमा शान्ति–सुरक्षा, अमनचयन कायम गर्ने कुरामा कुनै सम्झौता नगर्न मातहतका निकायका प्रमुखहरुलाई निर्देशन दिएका छन् […]