परिवार नियोजन र सुरक्षित गर्भपतन सम्बन्धी सेवाका लागि हेल्पलाइन नम्बर ११४३ शुरू

परिवार नियोजन र सुरक्षित गर्भपतन सम्बन्धी सूचना तथा सेवा प्रदान गर्न सुनौलो परिवार नेपाल/मेरी स्टोप्स् नेपालले एक छोटो कोड तथा निःशुल्क हेल्पलाइन नम्बर “११४३” सुचारु गरेको छ । हेल्पलाइन नम्बरले परिवार नियोजन र सुरक्षित गर्भपतन सम्बन्धी सूचना प्रदान गर्छ भने महिलाहरूलाई आफ्नो रोजाईमा प्रजनन् सम्बन्धि निर्णय लिन सहयोग गर्ने बताइएको छ । मेरी स्टोप्सले भनेको छ, ११४३ ले “म तिमीलाई प्रेम गर्छु” भन्ने बुझाउँछ । यसले प्रियजनहरू प्रति रहेको तपाईंको माया र प्रेमको प्रतिनिधित्व गर्दछ भने आफ्नो प्रियजनहरूको रोजाई ...

सम्बन्धित सामग्री

नेपाल परिवार नियोजन संघमा जमुना सिटौला अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित

काठमाडौं  ।  नेपाल परिवार नियोजन संघमा यौन तथा प्रजनन अधिकार, लैंगिक समानता, सुरक्षित गर्भपतन सेवाको अधिकार, बृहत् यौनिकता शिक्षामा सबैको पहुँचको अधिकार, एच.आई.भी.तथा यौनिक तथा लैंगिक अल्पसङ्ख्यकहरूको सेवा र अधिकारका क्षेत्रमा लामो समयदेखि पैरवी अभियानमा आबद्ध संघकी एड्भोकेसी फोकल जमुना सिटौलालाई एपीकमले कम्युनिटी अली हिरो अवार्ड २०२२ बाट सम्मान गरेको छ । एपीकम एशिया प्यासिफिक […]

‘एपकम कम्युनिटी अली हिरो अवार्ड २०२२’ बाट सिटौला सम्मानित

काठमाडाैँ- नेपाल परिवार नियोजन सङ्घकी पैरवी अधिकृत जमुना सिटौला ‘एपकम कम्युनिटी अली हिरो अवार्ड २०२२’बाट सम्मानित भएकी छन्। एपकम एसिया प्यासिफिक क्षेत्रमा लैङ्गिक समानता, एचआइभी तथा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरुको अधिकारका क्षेत्रमा कार्यरत थाइल्यान्डस्थित अन्तर्राष्ट्रिय संस्था हो। यौन तथा प्रजनन, लैङ्गिक समानता, सुरक्षित गर्भपतन सेवा, बृहत् यौनिकता शिक्षामा सबैको पहुँच, एचआइभी तथा यौनिक तथा लैङ्गिक […]

‘एपकम कम्युनिटी अली हिरो अवार्ड २०२२’ बाट सिटौला सम्मानित

काठामाडौँ,१४ मँसिर । नेपाल परिवार नियोजन सङ्घकी पैरवी अधिकृत जमुना सिटौला ‘एपकम कम्युनिटी अली हिरो अवार्ड २०२२’बाट सम्मानित हुनुभएको छ । एपकम एसिया प्यासिफिक क्षेत्रमा लैङ्गिक समानता, एचआइभी तथा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरुको अधिकारका क्षेत्रमा कार्यरत थाइल्यान्डस्थित अन्तर्राष्ट्रि«य संस्था हो । यौन तथा प्रजनन, लैङ्गिक समानता, सुरक्षित गर्भपतन सेवा, बृहत् यौनिकता शिक्षामा सबैको पहुँच, एचआइभी […]

घरदैलोमै सुरक्षित गर्भपतन सेवा- छैन सेवाग्राहीलाई जानकारी

सरकारले घरदैलोमै सुरक्षित गर्भतन सेवा सुरुआत गरे पनि अनधिकृत औषधिबाट गर्भपतन गराउनेक्रम अझै रोकिएको छैन । दक्ष स्वास्थ्यकर्मीका सल्लाहबिना सेवन गर्ने यस्ता औषधिले महिलाको ज्यानसमेत जोखिममा पर्र्दै गएको छ भने कतिपयको त अकालमै मृत्यु भएको जनाइएको छ । नेपाल परिवार नियोजन सङ्घ, उपत्यका शाखाका व्यवस्थापक शरद अर्यालले भन्नुभयो, “दक्ष स्वास्थ्यकर्मीका सल्लाहबिना औषधि पसलका जथाभावी औषधिबाट …

बैतडीमा सुरक्षित गर्भपतन गराउने घटे

परिवार नियोजन सेवाको उपलब्धता र प्रयोग बढ्दै गएकाले गर्भपतन गराउने महिलाको सङ्ख्यामा कमी आएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए।

मेरी स्टोप्सद्वारा निःशुल्क हेल्पलाइन नम्बर सुचारु

काठमाडौँ । परिवार नियोजन र सुरक्षित गर्भपतन सम्बन्धी सूचना तथा सेवा प्रदान गर्न सुनौलो परिवार नेपाल मेरी स्टोप्स् नेपालले एक छोटो कोड तथा निःशुल्क हेल्पलाइन नम्बर ‘११४३’ सुचारु गरेको छ । परिवार नियोजन र सुरक्षित गर्भपतन सम्बन्धी सूचना तथा सेवा पाउनका लागि तपाई केबल यी चार अंकको नम्बरमा सम्पर्क गरे पुग्छ ।