काठमाडौं । नेपाल परिवार नियोजन संघमा यौन तथा प्रजनन अधिकार, लैंगिक समानता, सुरक्षित गर्भपतन सेवाको अधिकार, बृहत् यौनिकता शिक्षामा सबैको पहुँचको अधिकार, एच.आई.भी.तथा यौनिक तथा लैंगिक अल्पसङ्ख्यकहरूको सेवा र अधिकारका क्षेत्रमा लामो समयदेखि पैरवी अभियानमा आबद्ध संघकी एड्भोकेसी फोकल जमुना सिटौलालाई एपीकमले कम्युनिटी अली हिरो अवार्ड २०२२ बाट सम्मान गरेको छ । एपीकम एशिया प्यासिफिक […]