काठामाडौँ,१४ मँसिर । नेपाल परिवार नियोजन सङ्घकी पैरवी अधिकृत जमुना सिटौला ‘एपकम कम्युनिटी अली हिरो अवार्ड २०२२’बाट सम्मानित हुनुभएको छ । एपकम एसिया प्यासिफिक क्षेत्रमा लैङ्गिक समानता, एचआइभी तथा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरुको अधिकारका क्षेत्रमा कार्यरत थाइल्यान्डस्थित अन्तर्राष्ट्रि«य संस्था हो । यौन तथा प्रजनन, लैङ्गिक समानता, सुरक्षित गर्भपतन सेवा, बृहत् यौनिकता शिक्षामा सबैको पहुँच, एचआइभी […]