प्रसूति गृहको कुपण्डोलस्थित नयाँ भवनबाट स्त्रीरोग उपचार सेवा सुरु

नयाँ भवनको भूइँ तल्लामा सोधपुछ कक्ष, टिकट काउन्टर, औषधि बिक्री कक्ष, ओपिडी, भिडियो–एक्सरे, प्रयोगशालाको सुविधा रहेको छ भने पहिलो तल्लामा सुरक्षित गर्भपतन सेवा, परिवार नियोजन सेवा सुविधा रहेको छ। साढे पाँच तल्लाको भवनको माथिल्लो तल्लामा छात्रावास रहेको छ।

सम्बन्धित सामग्री

प्रसूति गृहको कुपण्डोलस्थित नयाँ भवनबाट स्त्रीरोग उपचार सेवा सुरु

परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पतालले कुपण्डोलस्थित नयाँ भवनबाट स्त्रीरोग उपचार सेवा सुरु गरेको छ ।

जीर्ण भवनबाट उपचार सेवा

कास्कीको माछापुच्छ्रे गाउँपालिका–९ स्थित ल्वाङ्ग घलेल स्वास्थ्य चौकीको जीर्ण भवनबाट सेवा प्रदान गरिँदै आइएको छ। साविकको ल्वाङ्ग घलेल गाविसमा विसं २०४५ मा स्थापन भएको उक्त स्वास्थ्य चौकी विसं २०७२ को भूकम्पले भत्किँदा जीर्ण बनेको थियो।

कोरोना संक्रमण घटेसँगै बढे अन्य रोगका बिरामी

काठमाडौं : कोरोना भाइरसको संक्रमण घटे भएसँगै यसअघि कोरोना संक्रमितको उपचार गर्दै आएका ठूला अस्पतालले कोभिडबाहेकका उपचार सेवा दिन शुरु गरेका छन्।संक्रमण घट्दै गएपछि अस्पतालमा अहिले अन्य रोगका बिरामीको चाप बढ्न जान थालेको छ।कोभिड-१९ युनिफाइड केन्द्रीय अस्पताल, वीर अस्पतालले कोरोना संक्रमण कम हुँदै गएपछि नन्-कोभिड सेवा विस्तार गरेको छ। यसअघि कोरोनाको उपचारको लागि छुट्याइएको वीर अस्पतालको नयाँ सर्जिकल भवनबाट नन्-कोभिड सेवा दिन थालिएको छ।अस्पतालका निमित्त प्रमुख प्रशासकीय अधि

नर्भिकले मुख्य भवनमा कोभिड संक्रमितको उपचार नगर्ने

नर्भिक अस्पतालले थापाथलीमा रहेको आफ्नो मुख्य भवनबाट आगामी १ फागुनदेखि नन–कोभिड उपचार सेवा मात्र प्रवाह गर्ने भएको छ ।कोरोना संक्रमितको संख्या र दर घटेसँगै अस्तालले आफ्नो मुख्य भवनबाट ननकोभिडका बिरामीको मात्र उपचार गर्ने अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रले जानकारी दिए । कोभिडको संक्रमण तीव्र भएको बेला नर्भिकले ‘कोभिड क्रिटिकल युनिट’ बाहेक मुख्य भवनमा समेत […]

नर्भिकले मुख्य भवनमा कोरोना संक्रमितको उपचार नगर्ने

कोरोना संक्रमितको संख्या र दर घटेसँगै थापाथलीस्थित नर्भिक अस्पतालले आफ्नो मुख्य भवनबाट आगामी फागुन १ गतेदेखि पुनः नन्कोभिड उपचार सेवा मात्र प्रवाह गर्ने भएको छ ।

नर्भिकले मुख्य भवनमा कोरोना संक्रमितको उपचार नगर्ने

कोरोना संक्रमितको संख्या र दर घटेसँगै थापाथलीस्थित नर्भिक अस्पतालले आफ्नो मुख्य भवनबाट आगामी फागुन १ गतेदेखि पुनः नन्कोभिड उपचार सेवा मात्र प्रवाह गर्ने भएको छ ।

नर्भिकले मुख्य भवनमा कोभिड संक्रमितको उपचार नगर्ने

कोरोना संक्रमितको संख्या घटेसँगै थापाथलीस्थित नर्भिक अस्पतालले आफ्नो मुख्य भवनबाट आगामी फागुन १ गतेदेखि पुनः ननकोभिड उपचार सेवा मात्र प्रवाह गर्ने भएको छ।

काेभिड युनिफाइड केन्द्रीय अस्पतालमा उपचार सेवा शुरू

वीर अस्पतालको कोभिड १९ युनिफाइड केन्द्रीय अस्पतालले आजबाट कोरोना संक्रमित विरामीको उपचार सेवा सञ्चालनमा ल्याएको छ । युनिफाइड केन्द्रीय अस्पतालका प्रमुख कार्यकारी अधिकारी प्रा।डा जागेश्वर गौतमले नयाँ भवनबाट उपचार सेवा सुरु गरिएको गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो । शुभारम्भ भए संगै आजबाट उक्त नयाँ भवनमा कोरोना संक्रमितको विरामीको उपचार शुरु गरिएको उहाँले जानकारी दिनुभयो ।