काठमाडाैँ- नेपाल परिवार नियोजन सङ्घकी पैरवी अधिकृत जमुना सिटौला ‘एपकम कम्युनिटी अली हिरो अवार्ड २०२२’बाट सम्मानित भएकी छन्। एपकम एसिया प्यासिफिक क्षेत्रमा लैङ्गिक समानता, एचआइभी तथा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरुको अधिकारका क्षेत्रमा कार्यरत थाइल्यान्डस्थित अन्तर्राष्ट्रिय संस्था हो। यौन तथा प्रजनन, लैङ्गिक समानता, सुरक्षित गर्भपतन सेवा, बृहत् यौनिकता शिक्षामा सबैको पहुँच, एचआइभी तथा यौनिक तथा लैङ्गिक […]