काठमाडौं : स्वास्थ्य मन्त्रालयका अनुसार देशभर पछिल्लो २४ घण्टामा थप ७०८ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ।
७३१ जना संक्रमण मुक्त हुँदा सातै प्रदशेमा गरी हाल ६ हजार ३९६ जना सक्रिय कोरोना संक्रमित रहेका छन्।
यस्तै कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ हजार ८४० पुगेको छ। आज थप…