महोत्तरी, २४ कार्तिक । आज छठ पर्वको मुख्य दिन । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने पर्वको आज मुख्य दिन हो। आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइएको छ। महोत्तरीका नदी, पोखरी, खोला किनारमा बेहुलीझैं सिंगारेर छठ घाट बनाइएको छ। यसै अवसरमा सूर्यलाई अर्घ्य दिएर छठ मनाउन भेला भएका र छठ घाटमा दर्शन गर्न आएकाहरुलाई गुर्जो अभियन्ता […]