राजलवटद्धारा नवौं राष्ट्रिय योग दिवसमा सहभागीहरुलाई गुर्जोको चिया सेवा

काठमाडौं, १ माघ । नवौं राष्ट्रिय योग दिवसको अवसरमा काठमाणडौ उपत्यकाभित्र विभिन्न स्थानमा आयोजित योग कार्यक्रममा सहभागीहरुलाई गुर्जाे चियाको सेवा गरिएको छ । गुर्जो अभियन्ता कमलबहादुर राजलवटले योग दिवस मनाईएका काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा सहभागीहरुलाई गुर्जोको चिया सेवा गरेका हुन् । सो अवसरमा उनले गुर्जोको महत्वको बारेमा पनि प्रकाश पारेका थिए । कार्यक्रमहरु भने नेपाल […]