काठमाडौं, ७ बैशाख । कोरोना संक्रमण भएका मदनकृष्ण श्रेष्ठ र उनका परिवारका सदस्यहरुलाई गुर्जो अभियन्ता कमलबहादुर राजलवटले गुर्जोको धुलो औषधी र चिया प्याकेट प्रदान गरेका छन् । संक्रमित श्रेष्ठको सुनाकोठीस्थित् घरमै पुगेर राजलवटले गुर्जोको चिया समेत खुवाएका हुन् । राजलवटले सामाजिक सञ्जाल फेशबुकमा कलाकार श्रेष्ठलाई भेटेको तस्विर समेत सार्वजनिक गरेका छन् । उनले लेखेका छन–‘बरिष्ठ […]