काठमाडौं, ५ मंसिर । गुर्जो अभियन्ता कमलबहादुर राजलवटले पशुपतिनाथ मन्दिर परिसरस्थित हंशमण्डपमा आज (आइतबार) सञ्चालित एकदिने योग शिविरमा सहभागीहरुलाई गुर्जोको चिया सेवा गरेका छन् । राजलवटका अनुसार शिविरमा सहभागी एक हजारभन्दा बढिलाई चिया सेवन गराईएको थियो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आयोजनामा भएको उक्त योग शिविरमा मन्त्री प्रेम आलेसहित भारतीय योगगुरु रामदेब, आचार्य […]