काठमाडौँ – नेपाल विज्ञापन संघ (आन) ले आफूसँग सहकार्य नगरी विज्ञापन बोर्डले निकालेको विज्ञप्तिप्रति आपत्ति जनाएको छ। आनले विज्ञापन उद्योग विस्तारै कोभिडपछि
सरकारले मदिराजन्य वस्तुको विज्ञापन प्रकाशन प्रसारण नगर्न भनेपछि विभिन्न पाँच वटा सरोकारवला संघसंस्थाले विरोध गरेका छन् । नेपाल विज्ञापन संघ, नेपाल मिडिया सोसाइटी, मिडिया अलाइन्स नेपाल, नेपाल पेय पदार्थ तथा चुरोट उद्योग संघ र अखिल नेपाल फुुटवल संघले बोर्डको निर्णयको विरोध गर्दै संयुक्त प्रेस विज्ञप्ति निकालेका छन् । उनीहरुले सरकारको उक्त भनाइमा आपत्ति जनाउँदै गम्भीर […]
न्युज अफ नेपाल, काठमाडौं । विज्ञापन बोर्डद्वारा हालै जारी विज्ञप्तिप्रति मिडिया अलाइन्सले आपत्ति जनाएको छ । अलाइन्सका महासचिव दिरेकलाल श्रेष्ठद्वारा जारी विज्ञप्तिमा विज्ञापन बोर्डले २०७८ साल कार्तिक २५ गते बिहीबार जनस्वास्थ्य ऐन २०७५ को दफा ४५ को उपदफा १ मा गरिएको व्यवस्थाको हवाला दिँदै ‘ मदिरा चुरोट सुर्ती तथा सुर्तीजन्य पदार्थ लगायतका जनस्वfस्थ्यमा प्रतिकुल असर […]
नेपाल विज्ञापन बोर्डले कात्तिक २५ गते बिहीबार जारी गरेको विज्ञप्तिप्रति नेपाल मिडिया सोसाइटी, रेडियो ब्रोडकास्टर्स फोरम नेपाल र नेपाल विज्ञापन संघले आपत्ति जनाएका छन्।...
काठमाडौँ । मिडिया अलाइन्स नेपालले विज्ञापन बोर्डको निर्णयप्रति आपत्ति जनाएको छ । अलाइन्सले आज (सोमबार) विज्ञप्ति जारी गरेर मदिरा चुरोट र सुर्तीजन्य पदार्थको विज्ञापन सामग्री प्रसारण गर्न नपाउने बोर्डको निर्णयप्रति आपत्ति जनाएको हो । बोर्डले जनस्वास्थ्य ऐन २०७५को दफा ४५ को उपदफा १ मा गरिएको व्यवस्था अनुसार सुर्ती र मदिराजन्य उत्पादनको विज्ञापन गर्न निषेध गरिएको […]
विज्ञापन उद्योग कोभिडपछि विस्तारै अगाडि बढ्दै गरेको बेला बोर्डबाट ऐनको हवाला दिएर देश, काल, परिस्थितिको आकलन र सरोकारवालासँग सहकार्य नगरी विज्ञप्ति आउनु दुःखद कुरा रहेको आनले जनाएको छ।...
मिडियाका लगानीकर्ताहरूको संस्था नेपाल मिडिया सोसाइटी र रेडियो ब्रोडकास्टर्स फोरम नेपाल तथा नेपाल विज्ञापन संघले मिडियामा मदिराको विज्ञापन छाप्न पाउनुपर्ने तर्क राखेको छ । विज्ञापन बोर्डले मदिरा र सूर्तीजन्य पदार्थको विज्ञापन तत्काल नहटाए कारबाही गर्ने चेतावनी दिएपछि संयुक्त विज्ञप्ति जारी गर्दै यी तीन संस्थाले आपत्ति नै जनाएका छन् । कुनै ऐनको हवाला दिएर सरोकारवालासँग सामान्य छलफल समेत् नगरी यस्तो विज्ञप्ति आउनु दुःखद् भएको र भर्खरै कोभिडको मारबाट थलिएको मिडिया तथा विज्ञापन उद्योगको व्यवसाय
सरकारले भागवण्डाका आधारमा विज्ञापन बोर्ड सदस्य नियुक्त गरेको भन्दै नेपाल विज्ञापन संघ (आन) ले विरोध गरेको छ । सरकारी विज्ञापनलाई एकद्वारा प्रणालीबाट व्यवस्थित गर्न बोर्ड गठन भएपनि त्यसका पदाधिकारी भागवडाका आधारमा र कार्यकर्ता भर्ति गर्ने केन्द्र मात्र बनाएको भन्दै आनले आपत्ति जनाएको हो । आनले विज्ञप्ति जारी गरेर आफूहरुले लामो समयदेखि माग गरेको मुद्दालाई संसदबाट […]
नेपाल विज्ञापन संघले सरकारले कार्यान्वयनमा ल्याउन लागेको विज्ञापन बोर्डमार्फत मात्रै सरकारी निकायले विज्ञापन गर्नुपर्ने कानुनी प्रावधानप्रति आपत्ति जनाएको छ । विज्ञापन नियमन गर्न बनेको ऐन २०७६ को परिच्छेद ७ विविधको दफा ३२ मा उल्लेख बोर्डमार्फत विज्ञापन गर्नुपर्ने प्रावधानमा आनले आपत्ति जनाएको हो ।सरकारले २०७६ कात्तिक ८ गते ‘विज्ञापन नियमन गर्न बनेको ऐन–२०७६ विधेयक ल्याएको थियो […]