विज्ञापन बोर्डको विज्ञप्तिप्रति आनको आपत्ति

विज्ञापन उद्योग कोभिडपछि विस्तारै अगाडि बढ्दै गरेको बेला बोर्डबाट ऐनको हवाला दिएर देश, काल, परिस्थितिको आकलन र सरोकारवालासँग सहकार्य नगरी विज्ञप्ति आउनु दुःखद कुरा रहेको आनले जनाएको छ।...

सम्बन्धित सामग्री

मिडिया अनुगमन संयन्त्रमा सेना र प्रहरी राखिएकोप्रति पत्रकार महासंघको आपत्ति

काठमाडौं । निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनलाई लक्षित गर्दै सञ्चारमाध्यम र सामाजिक सञ्जालमा संप्रेषित सामग्री अनुगमन गर्न बनाएको संयन्त्रप्रति नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ । आयोगले निर्माण गरेको नेपाली सेना, नेपाल प्रहरीको साइबर ब्यूरोसहितको संयन्त्रप्रति महासंघले आपत्ति जनाएको हो । निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ताको नेतृत्वमा सेना, प्रहरीसहित विज्ञापन बोर्ड, प्रेस काउन्सिल […]

निर्वाचन आयोगले प्रेस स्वतन्त्रता नियन्त्रण गर्न खोज्यो : महासंघ

काठमाडौं : नेपाल पत्रकार महासंघले निर्वाचन आयोगले प्रेस स्वतन्त्रता नियन्त्रण गर्न खोजेको आरोप लगाएको छ।  मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनलाई लक्षित गर्दै सञ्चारमाध्यम र सामाजिक सञ्जालमा सम्प्रेषण भएका सामग्री अनुगमन गर्न नेपाली सेना, नेपाल प्रहरीको साइबर ब्यूरोसमेत रहनेगरी संयन्त्र निर्माण गरेकोप्रति महासंघले आपत्ति जनाएको हो।आयोगको निर्णय तत्काल नसच्याए नेपाली सञ्चार क्षेत्रले प्रतिवाद र अवज्ञा गर्ने चेतावनी महासंघले दिएको छ। ‘सेना, प्रहरीसहित विज्ञा

विज्ञापन बोर्ड सदस्य नियुक्तिमा आनको आपत्ति

सरकारले भागवण्डाका आधारमा विज्ञापन बोर्ड सदस्य नियुक्त गरेको भन्दै नेपाल विज्ञापन संघ (आन) ले विरोध गरेको छ । सरकारी विज्ञापनलाई एकद्वारा प्रणालीबाट व्यवस्थित गर्न बोर्ड गठन भएपनि त्यसका पदाधिकारी भागवडाका आधारमा र कार्यकर्ता भर्ति गर्ने केन्द्र मात्र बनाएको भन्दै आनले आपत्ति जनाएको हो । आनले विज्ञप्ति जारी गरेर आफूहरुले लामो समयदेखि माग गरेको मुद्दालाई संसदबाट […]