‘विज्ञापन निषेध’ गर्ने बोर्डको विज्ञप्तिप्रति मिडिया अलाइन्सको आपत्ति

न्युज अफ नेपाल, काठमाडौं ।  विज्ञापन बोर्डद्वारा  हालै जारी विज्ञप्तिप्रति मिडिया अलाइन्सले आपत्ति जनाएको छ ।  अलाइन्सका महासचिव दिरेकलाल श्रेष्ठद्वारा जारी विज्ञप्तिमा विज्ञापन बोर्डले २०७८ साल कार्तिक २५ गते बिहीबार जनस्वास्थ्य ऐन २०७५ को दफा ४५ को उपदफा १ मा गरिएको व्यवस्थाको हवाला दिँदै ‘ मदिरा चुरोट सुर्ती तथा सुर्तीजन्य पदार्थ लगायतका जनस्वfस्थ्यमा प्रतिकुल असर […]