म्यादी प्रहरी बन्ने कि उम्मेदवार !

थाहा पाउनुभयो तपाईँले, म्यादी प्रहरीमा भर्ना खुलेछ नि ?हैन होला । अस्तिताका पनि भर्ना खुल्यो भनेर हल्ला गरे, पछि हैन रहेछ । यसपालि पनि हल्ला मात्रै गरेका होलान् ।यसपालि त साँच्चै हो रैछ क्या नेपाल प्रहरीले नै भनेको । यी हेर्नुहोस् त सूचना नै आएको छ ।खै खै हेरौँ । .........ए हो त रैछ नि । यो पटक जसरी पनि म्यादी प्रहरीमा भर्ना हुनुपर्छ । पहिलेदेखिकै म्यादी बन्ने आफ्नो रहर । दुई, चार दिन भए पनि जागिर हुन्छ । लौरो र बुट बजार्न पाइन्छ। पैसो पनि हुने, शान पनि ।साँच्ची कति हुन्छ नि पैसो ?यहीँ लेखेको छ नि, हेर त । ४०...

सम्बन्धित सामग्री

साताका तस्विर

काठमाडौं : थाहाखबरले साताभरको गतिविधि समेटेर शनिबार साताको तस्विर प्रकाशन गर्दै आएको छ। औपचारिक तस्विर तथा अनौपचारिक कार्यक्रमका दृश्यलाई हामी यो स्तम्भमा समेट्ने गरेका छौँ।यो साताका तस्विर–      मताधिकारको सदुपयोग : बझाङ दुर्गाथली ५ महादेव प्रावि मतदान केन्द्रमा वृद्धालाई मतदान गराइँदै ।म पनि मतदाता : मतदान गर्न ललितपुर पुगेका राप्रपा उम्मेदवार रवीन्द्र मिश्र।म्यादीको मुस्कान :  काममा खटिएकी म्यादी प्रहरी।मतदानको धोको : मतदानस्थल पुगेकी&nb

होटल इच्छा दिनभर प्रहरीको घेरामा, सत्ता शक्तिको दुरुपयोग नगर्न वाग्लेको आग्रह

बारा क्षेत्र नम्बर ४ का स्वतन्त्र उम्मेदवार इच्छाबहादुर वाग्लेको लगानी रहेको सिमरास्थित होटल इच्छामा शनिबार दिनभर नेपाल प्रहरी र म्यादी प्रहरी परिचालन गरिएको छ ।

घोषणापत्रमा नसमेटिएका स्वास्थ्य सेवाका महत्त्वपूर्ण विषय

प्रकाश सेवाप्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकिएसँगै उम्मेदवारले प्रचारप्रसार तीव्र बनाएका छन्lदलको प्रतिनिधित्व गर्दै उम्मेदवार बनेका नेताहरू पार्टीको झण्डा र नेता कार्यकर्ताको लावालस्कर सहित कहिल्यै नपुगेको ठाउँमा समेत पुगेका छन् भने स्वतन्त्र उम्मेदवार पनि आफ्नो प्रतिबद्धतापत्र सहित घरघरमा पुगेर भोट मागिरहेका छन्lसुरक्षार्थ खटिएका सेना, प्रहरी तथा म्यादी प्रहरी पनि चोक चोकमा देखिन थालिसकेका छन् भने आमजनता पनि चिया पसलदेखि कार्यस्थल, चोक, चौतारीमा  चुनाव

प्रमुख दलहरूलाई उम्मेदवार छान्न सकस

मुलुक संघीय संरचनामा गएपछि भएको पहिलो स्थानीय तहमा भन्दा दोस्रो पटक हुन लागेको स्थानीय तहमा उम्मेदवार बन्ने आकांक्षी बढी देखिएका छन् । ३० वैशाख २०७९ मा सम्पन्न हुन लागेको स्थानीय तह निर्वाचनलाई नेपाल प्रहरीले आह्वान गरेको म्यादी प्रहरीमा आवश्यक पद संख्याभन्दा शतप्रतिशत बढीले आवेदन गरेपछि प्रहरीले निकै मेहनत गरेर आवश्यक संख्यामा म्यादी प्रहरी भर्ना गरिसकेको […]

कास्कीमा छनोट भए १५ सय म्यादी प्रहरी

पोखरा – आउँदो स्थानीय निर्वाचनका लागि कास्कीमा करिब १५ सय जना म्यादी प्रहरी भर्ना गरिएको छ। १ हजार ४ सय ३३ जना उम्मेदवारलाई ४० दिनका लागि भर्ना लिइएको हो । यस्तै, २ सय ८८ जनालाई वैकल्पिकमा नाम निकालिएको छ। लिखित परीक्षा पास गरेका २ हजार ९ सय ५४ जनाबाट मौखिक परीक्षा मार्फत उम्मेदवार छनोट गरिएको […]

उम्मेदवार बन्न शैक्षिक प्रमाणपत्र? यो लिएर त म्यादीतिर गए हुन्छ !

स्थानीय तहको निर्वाचन नजिकिएको छ। निर्वाचन नजिकिँदा देखिएका दुई फरक दृश्य हो विभिन्न पदमा उम्मेद्वारी र म्यादी प्रहरी आवेदनको। एकातिर मेयरदेखि वडाध्यक्षका आकंक्षीहरुको लर्को देखिन थालेका छन् भने अर्कोतिर चुनावी सुरक्षाका लागि म्यादी प्रहरी बन्न चाहनेहरुको लाइन। दुई लाइनको किनारा सरकारले तोकिदिएको योग्यताले छुट्याएको छ। डिग्री पास युवायुवती म्यादी भर्नाका…

कार्कीले मागे आइसियूको शैयाबाट मत

मंसिर २१ गते हुने चुनावको प्रचार गर्न आज अन्तिम दिन हो। ४५ जिल्लाका १२८ क्षेत्रका उम्मेदवार अन्तिम चुनावी प्रचार गरिरहँदा उदयपुर–२ का कांग्रेस उम्मेदवार नारायण कार्की भने अस्पतालको शैयामा छन्। पछिल्लो समय निर्वाचन विथोल्न देशभरि बम पड्किरहेका छन्। दाङमा म्यादी प्रहरी विनोद चौधरीको ज्यान गयो। मंसिर १० र २१ गते हुने प्रदेश र प्रतिनिधि सभा…

निर्वाचन शान्तिपूर्ण बनाउन कहाँ चुके सुरक्षा निकाय ?

काठमाडौं : निर्वाचनका लागि नेपाली सेना, नेपाल सशस्त्र प्रहरी बल, म्यादी प्रहरी र राष्ट्रिय अनुसन्धानका अधिकारीसहित तीन लाखभन्दा बढी सुरक्षाकर्मी परिचालित छन्। तैपनि सुरक्षा निकाय, उम्मेदवार र राजनीतिक दलका कार्यकर्तालक्षित आक्रमण रोकिएका छैनन्। हिंसात्मक घटना हुनै नदिनमात्र होइन, दोषीलाई पक्राउ गरी सुरक्षास्थिति चुस्त राख्न ...

चुनावी हिंसा बढ्यो : म्यादी प्रहरीको ज्यान गयो, उम्मेदवार गम्भीर

दोस्रो चरणको मतदानका लागि एक साता बाँकी रहँदा निर्वाचनविरोधीले आपराधिक गतिविधि बढाउँदा सुरक्षामा खटिएका म्यादी प्रहरी विनोद चौधरीको ज्यान गयो । बुधबार शक्तिशाली एम्बुसमा पर्दा उदयपुर क्षेत्र नम्बर २ का कांग्रेसका प्रतिनिधिसभा सदस्य उम्मेदवार नारायणबहादुर कार्की गम्भीर घाइते भए।