पोखरा : महत्वका साथ हेरिएको पोखरा महानगरपालिकाको मतगणना शहीद चोकमा जारी छ। मुख्य निर्वाचन अधिकृतको कार्यालय र जिल्ला समन्वय समितिको कार्यालय अगाडि छन् मतपरिणाम कुरीरहेका कार्यकर्ता, प्रतिनिधि र उम्मेदवार। तर,मंगलवारदेखि मतगणना स्थलको दृश्य फरक देखिएको छ।
मतगणनास्थलमा म्यादी प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संख्या बढाएर सुरक्षा व्यवस्था थप कडा पारिएको छ। राजनीतिक दल…