प्रमुख दलहरूलाई उम्मेदवार छान्न सकस

मुलुक संघीय संरचनामा गएपछि भएको पहिलो स्थानीय तहमा भन्दा दोस्रो पटक हुन लागेको स्थानीय तहमा उम्मेदवार बन्ने आकांक्षी बढी देखिएका छन् । ३० वैशाख २०७९ मा सम्पन्न हुन लागेको स्थानीय तह निर्वाचनलाई नेपाल प्रहरीले आह्वान गरेको म्यादी प्रहरीमा आवश्यक पद संख्याभन्दा शतप्रतिशत बढीले आवेदन गरेपछि प्रहरीले निकै मेहनत गरेर आवश्यक संख्यामा म्यादी प्रहरी भर्ना गरिसकेको […]

सम्बन्धित सामग्री

प्रमुख दलहरुले आज समानुपातिक तर्फको बन्दसूची बुझाउँदै : उम्मेदवार छनोट गर्न सकस

काठमाण्डाै - प्रमुख दलहरूले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनाव समानुपातिक तर्फको बन्दसूची आज बुझाउँदैछन् । नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) लगायतका दलहरुले आज सूची बुझाउन लागेका हुन् । प्रमुख दलहरुलाई आकाङ्क्षी धेरै हुँदा नाम टुङ्गो लगाउन सकस परेको छ । निर्वाचन आयोगले बन्दसूची बुझाउन हिजो र आजको कार्यतालिका बनाएकोमा पहिलो दिन हिजो साना चार दलले मात्रै बन्दसूची बुझाएका छन् । ठूला दल मात्रै होइन आकाङ्क्षी छान्न नसकेर जसपा, लोसपा र राप्रपाले पनि हिजो सूची बुझाउन सकेनन् । बन्...

गठबन्धनको सकस : अधिकांश पालिकामा पुरुष नै उपप्रमुख-उपाध्यक्ष उम्मेदवार

काठमाडौं : सत्तारूढ गठबन्धनले झापाका अधिकांश पालिकाको उपप्रमुख-उपाध्यक्षमा पुरुषलाई नै उम्मेदवार बनाएको छ। जिल्लामा रहेका १५ पालिकामध्ये गठबन्धनले १२ पालिकामा पुरुषलाई नै उपप्रमुख-उपाध्यक्षको उम्मेदवार बनाएको हो। दलबाट उम्मेदवारी दर्ता गराउनुपर्दा प्रमुख र उपप्रमुखमा एक महिला अनिवार्य हुनुपर्छ। तर, गठबन्धनबाट उम्मेदवारी दर्ता गराउँदा सो प्रावधान लागू नहुने भएपछि पुरुषले नै अवसर…

कांग्रेसमा उम्मेदवार छान्न सकस

काठमाडौं । प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसले महानगर पालिका र उपमहानगरपालिकाको मेयर र उपमेयर तय गर्न संसदीय बोर्ड बनाएको छ । कांग्रेसको आइतबार दिउँसो पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले महानगर र उपमहानगरका मेयर उपमेयर तय गर्न केन्द्रीय संसदीय बोर्ड बनाएको हो ।बैठकले महानगरको उम्मेदवार तय गर्न नसकेपछि संसदीय बोर्ड बनाएको वरिष्ठ […]

काँग्रेसलाई उम्मेदवार छान्न सकस

। प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसले महानगर पालिका र उपमहानगरपालिकाको मेयर र उपमेयर तय गर्न संसदीय बोर्ड बनाएको छ । कांग्रेसको आइतबार दिउँसो पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले महानगर र उपमहानगरका मेयर उपमेयर तय गर्न केन्द्रीय संसदीय बोर्ड बनाएको हो । बैठकले महानगरको उम्मेदवार तय गर्न नसकेपछि संसदीय बोर्ड बनाएको वरिष्ठ नेता नेता रामचन्द्र पौडेलले जानकारी दिए । महानगर र उपमहानगरको उम्मेदवार छान्न कांग्रेसले गत शुक्रबारबाट नै प्रयास गर्दै आइरहेको छ

कांग्रेसमा उम्मेदवार छान्न सकस

काठमाडौं, बैशाख १२। प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसले महानगर पालिका र उपमहानगरपालिकाको मेयर र उपमेयर तय गर्न संसदीय बोर्ड बनाएको छ । कांग्रेसको आइतबार दिउँसो पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले महानगर र उपमहानगरका मेयर उपमेयर तय गर्न केन्द्रीय संसदीय बोर्ड बनाएको हो । बैठकले महानगरको उम्मेदवार तय गर्न नसकेपछि संसदीय बोर्ड […]

कांग्रेसमा उम्मेदवार छान्न सकस

काठमाडौं । प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसले महानगर पालिका र उपमहानगरपालिकाको मेयर र उपमेयर तय गर्न संसदीय बोर्ड बनाएको छ । कांग्रेसको आइतबार दिउँसो पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले महानगर र उपमहानगरका मेयर उपमेयर तय गर्न केन्द्रीय संसदीय बोर्ड बनाएको हो । टिकट बाँड्न बन्यो संसदीय बोड बैठकले महानगरको उम्मेदवार तय […] The post कांग्रेसमा उम्मेदवार छान्न सकस appeared first on राजधानी राष्ट्रिय दैनिक.

एमालेलाई जीतपुर सिमरा उपमहानगरमा प्रमुख र उपप्रमुखको उम्मेदवार छान्न सकस

जीतपुर सिमरा उपमहानगरको प्रमुख र उपप्रमुख पदका लागि उम्मेदवार छान्न नेकपा एमालेलाई सकस भएको छ । उपमहानगर प्रमुखमा एक दर्जन र उपप्रमुखमा आधा दर्जन नाम सिफारिस भएपछि एमालेलाई उम्मेदवारी छान्न कठिन देखिएको हो ।एमाले केन्द्रीय सचिवालय बैठकले शनिबार साँझसम्म निर्णय गर्ने अपेक्षा गरिए पनि बाराको २ उपमहानगरमध्ये कलैया उपमहानगर प्रमुखको मात्रै टुङ्गो लागेको छ ।  कलैया उपमहानगर प्रमुखमा विनोद साहलाई उम्मेदवार बनाउने निर्णय भए पनि जीतपुर सिमराको प्रमुख÷उपप्रमुख र कलैया उपमहानगर उपप्रमुखको टुङ्

लमजुङमा सत्ता गठबन्धनबीच तालमेलको सहमति, उम्मेदवार छान्न भने सकस

२०७४ को स्थानीय चुनावमा कांग्रेस र माओवादी केन्द्रले प्रमुख जितेको ठाउँमा कांग्रेस र माओवादी केन्द्रकै उम्मेदवार उठाउने र एमालेले जितेको ठाउँमा भागबन्डा गर्ने सहमति भएको थियो । तर, लमजुङको आठवटै स्थानीय तहको प्रमुख तथा अध्यक्षमा कांग्रेसले दाबी गरेको छ ।

कर्णालीमा उम्मेदवार टुङ्गो लगाउन सकस

कर्णाली, ४ वैशाख । स्थानीय तह निर्वाचन उम्मेदवार मनोनयनको मिति नजिकिँदै गर्दा कर्णालीमा दलहरू तयारी जुटेका छन् । सत्ता साझेदार दल संयुक्त गठबन्धन बनाएर उम्मेदवारी मनोनयन गर्ने गृहकार्यमा जुटेका छन् भने प्रमुख प्रतिपक्षी नेकपा (एमाले) स्थानीयस्तरबाटै उम्मेदवार टुङ्गो लगाउँदैछ । नेपाली कांगे्रसको नेतृत्वमा सत्ता साझेदार दलहरूले स्थानीय तहसम्मै दलीय संयन्त्र बनाएर चुनावी तालमेल गर्ने निर्णय […]