घोषणापत्रमा नसमेटिएका स्वास्थ्य सेवाका महत्त्वपूर्ण विषय

प्रकाश सेवाप्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकिएसँगै उम्मेदवारले प्रचारप्रसार तीव्र बनाएका छन्lदलको प्रतिनिधित्व गर्दै उम्मेदवार बनेका नेताहरू पार्टीको झण्डा र नेता कार्यकर्ताको लावालस्कर सहित कहिल्यै नपुगेको ठाउँमा समेत पुगेका छन् भने स्वतन्त्र उम्मेदवार पनि आफ्नो प्रतिबद्धतापत्र सहित घरघरमा पुगेर भोट मागिरहेका छन्lसुरक्षार्थ खटिएका सेना, प्रहरी तथा म्यादी प्रहरी पनि चोक चोकमा देखिन थालिसकेका छन् भने आमजनता पनि चिया पसलदेखि कार्यस्थल, चोक, चौतारीमा  चुनाव

सम्बन्धित सामग्री

बीमा सर्भेयरको भूमिका महत्त्वपूर्ण : अर्थमन्त्री डा महत

काठमाडौँ, २९ मङ्सिर । अर्थमन्त्री डा प्रकाशशरण महतले बीमा सर्भेयरको भूमिका महत्त्वपूर्ण रहेको बताएका छन् । बीमा सर्भेयर सङ्घ नेपालले आज आयोजना गरेको कार्यक्रममा उनले जोखिम न्यूनीकरण गर्नका लागि यसको आवश्यकता अर्थपूर्ण रहेको बताए । “सुरुआत धेरै अगाडिदेखि भए पनि नेपालका लागि बीमा आम विषय बनिसकेको छैन । जोखिम न्यूनीकरणका लागि यसको आवश्यकता छ भन्ने […]

महत्त्वपूर्ण विधेयक चाँडो अघि बढाउन आग्रह

काठमाडौं, पुस १९ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कानुन तर्जुमाक्रममा सरोकारवालासँग सर्वपक्षीय र बृहत् परामर्श आवश्यक भएको बताएका छन् । सर्वोपरि रूपमा कानुनले निरन्तरता पाउने अवस्था हुनुपर्ने अध्यक्ष तिमिल्सिनाको भनाइ छ । नीति अनुसन्धान प्रतिष्ठानले गरेको सार्वजनिक नीति विषय अन्तरसंवादमा अध्यक्ष तिमिल्सिनाले विधेयक तर्जुमा र विधायिकी चरणमा पर्याप्त अध्ययन आवश्यक रहेको बताए । मुलुकले […]

कांग्रेस र माओवादीले घोषणापत्रमा लेखेको यो विषय होला त कार्यान्वयन ?

काठमाडौं । सत्ता साझेदार प्रमुख राजनीतिक दलहरू नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले आ–आफ्नो घोषणापत्र सार्वजनिक गरिसकेका छन् । शान्ति प्रक्रिया र संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका प्रमुख साझेदार यी दुई दलले आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको घोषणपत्रमा समावेश गरेको एउटा विषय निकै महत्त्वपूर्ण छ ।नेपाली कांग्रेसले सार्वजनिक गरेको घोषणापत्रमा सार्वजनिक पद धारण गरेका सबै पदाधिकारीको सम्पत्ति सार्वजनिक गर्ने कानुन बनाउने विषय समावेश छ । र, पार्टीको घोषणापत्र कार

यी हुन् श्रममन्त्री कुँवरले ९० दिनमा गरेका महत्त्वपूर्ण काम

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले आफ्नो ९० दिने कार्यकालको समीक्षा गरेका छन् । उनले मन्त्रीमा पदबहाली गरेको ९० दिनको अवसरमा गरेका महत्त्वपूर्ण कार्यहरू सार्वजनिक गरेका हुन् । टडकारो रूपमा देखिएको वैदेशिक रोजगार सम्बन्धी सबैको चासोको विषय बनेको छ । मन्त्री कुँवरले उक्त विषयलाई आफ्नो पहिलो प्राथमिकतामा राखेका बताएका छन् । सीपसहितको आन्तरिक रोजगारको सुनिश्चित नहुँदासम्म मुलुकबाट बाध्यात्मक रूपमा वैदेशिक रोजगारमा जाने प्रक्रिया रोक्न नसकिने उनको ठहर छ । नेपालल

राष्ट्रपतिले उठाएका विषय महत्त्वपूर्ण छन् : गगन थापा

नेपाली काँग्रेसका सांसद गगनकुमार थापाले राष्ट्रपति विद्यादेवी भण्डारीले उठाएका लैङ्गिक समानताको दृष्टिकोणबाट प्रशस्त छलफल र सुधार गर्नुपर्ने विषयमा विशेष छलफल हुनुपर्ने बताएका छन् । बिहीवार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद थापाले लैङ्गिक समानताको दृष्टिकोणबाट प्रशस्त छलफल र सुधार गर्नुपर्ने विषयमा विशेष छलफल हुनुपर्ने बताएका हुन् । उनले राष्ट्रपतिले केही महत्वपूर्ण विषय उठाएर संसदमा पुनः पठाएको स्वीकार गरे । उनले अहिलेको विधेयकले कतिपय आवश्यकतालाई नछुने पनि बताए । उनले विधेयक पास नगर्दा

हाम्रो पात्रोबाटै अब कक्षा चारदेखि ११ कक्षासम्मका विषय पढ्न पाइने

आम मानिसको दैनिक जीवनको महत्त्वपूर्ण हिस्सा बन्न सफल नेपालको लोकप्रिय एप हाम्रो पात्रोले नयाँ फिचरको रूपमा ‘हाम्रो लर्निङ सेन्टर’ ल्याएको छ । एउटै एपमार्फत विभिन्न सेवाहरू दिँदै आएको हाम्रो पात्रोले डिरयवाक सिफल स्कुलसँगको सहकार्यमा यो सुविधा बेटा भर्सनको रूपमा ल्याएको हो । स्रोत र साधनको अभावमा अधिकांश विद्यार्थिहरू गुणस्तरीय शिक्षाबाट वञ्चित हुनु परेको छ ।...

पालिकामा अनियमितता बढ्दै जानु चिन्ताको विषय : राष्ट्रपति भण्डारी

काठमाण्डाै – राष्ट्रपति विद्यादेवी भण्डारीले पालिकामा अनियमितता बढ्दै जानु चिन्ताको विषय बनेको बताउनुभएको छ । आज बुधवार महालेखापरीक्षकको कार्यालयको ६४ औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै राष्ट्रपति भण्डारीले पालिकामा अनियमितता बढ्दै जानु चिन्ताको विषय बनेको बताउनुभएको हो । उहाँले पालिका तहका नेतृत्वले विगतका कमजोरीहरू नदोहोरिने गरी आर्थिक अनुशासनको पालना गर्नुपर्ने बताउनुभयो । उहाँले आर्थिक शुद्धता नै सुशासनको महत्त्वपूर्ण आधार भएको उल्लेख गर्नुभयो ।  उहाँले भन्नुभयो, ‘विगतका लेखापरीक्षणको प्रतिवेदनले ब...

चुनाव र असुरक्षा

चुनावको मौसम आउना साथ असुरक्षाको भावना किन बढेर आउँछ ? कसले कसबाट असुरक्षा महसुस गर्दछ र किन गर्दछ ? यी कुरा महत्त्वपूर्ण हुन् जस्तो लाग्छ । चुनाव भनेको राजनीतिसँग जोडिएको विषय हो । पार्टीसँग जोडिएको विषय हो । चुनावको बेला यदि असुरक्षा हुन्छ भने पनि यसका कारक र जिम्मेवार पनि राजनैतिक पार्टी नै हुन् । […]

जनयुद्धमा महिलाहरूको बलिदान विश्वमा प्रशंसाको विषय : प्रचण्ड

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको ‘जनयुद्ध’मा महिलाहरूले गरेका साहस र बलिदानी विश्वभर चर्चा र प्रशंसाको विषय बनेको बताएका छन्।११२ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा शुभकामना दिँदै प्रचण्डले सामाजिक र राजनीतिक परिवर्तनका लागि भएका संघर्षमा महिलाको सहभागिता महत्त्वपूर्ण रहेको उल्लेख गर्दै जनयुद्धमा नेपाली महिलाहरूले गरेका योगदानको प्रशंसा गरेका हुन्।‘नेपाली सामाजिक र राजनैतिक रुपान्त

‘संसद् अवरुद्ध हुँदा राष्ट्रिय महत्त्वका विषय ओझेलमा परे’

ताप्लेजुङ । नेपाली काँग्रेसका सह महामन्त्री भीष्मराज आङ्देम्बेले लामो समयदेखि संसद् अवरुद्ध भइरहेकाले कतिपय महत्त्वपूर्ण काम अघि बढ्न नसकेको बताएका छन् । उनले संसद् अवरुद्ध हुँदा केही महत्त्वपूर्ण विधेयक पारित हुन नसकेका साथै विकास निर्माणका विषय पनि ओझेलमा परेको बताए । नेपाल पत्रकार महासङ्घले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सङ्घीय संसद्मार्फत सम्बोधन हुनुपर्ने […]