काठमाडौं : निर्वाचनका लागि नेपाली सेना, नेपाल सशस्त्र प्रहरी बल, म्यादी प्रहरी र राष्ट्रिय अनुसन्धानका अधिकारीसहित तीन लाखभन्दा बढी सुरक्षाकर्मी परिचालित छन्। तैपनि सुरक्षा निकाय, उम्मेदवार र राजनीतिक दलका कार्यकर्तालक्षित आक्रमण रोकिएका छैनन्।
हिंसात्मक घटना हुनै नदिनमात्र होइन, दोषीलाई पक्राउ गरी सुरक्षास्थिति चुस्त राख्न ...