वन सखापै हुने गरी रूख काटिएको छैन

नेपाल सरकारले वैज्ञानिक वन व्यवस्थापन कार्ययोजना लागू भएका सामुदायिक र साझेदारी वनमा जथाभावी कटानी भएको भन्दै रूख कटानी, काठ ढुवानी तथा बिक्री–वितरणमा रोक लगाएको छ । दिगो वन व्यवस्थापन कार्यविधि, २०७१ लागू गरेपछि नेपाल सरकारले तराईका वनको ५० प्रतिशत र पहाडका वनको २५ प्रतिशत वनमा वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम लागू गर्ने नीति लिएको थियो । कैलाली जिल्लाका ६२, कञ्चनपुरको १२, डडेल्धुराको ४, बैतडी, डोटी र बाजुरा २÷३ वटा सामुदायिक वनमा गरी प्रदेशको १३ प्रतिशत वनमा वैज्ञानिक वन व्यवस्थापन कार्ययोजना लागू भएको छ । वैज्ञानिक वन लागू भएका सामुदायिक वन र साझेदारी वनमा कटान आदेश लिएर हरिया रूख पनि काटिन थालेपछि वन सखाप हुन थाल्यो भन्दै एकथरीले विरोध गरिरहेका छन् भने वैज्ञानिक वन व्यवस्थापन कार्ययोजना लागू गर्नेहरूले यो अवधारणा राम्रो रहेको भन्दै यसले वनलाई दिगो बनाउने र काठ–दाउराको आपूर्ति हुनुका साथै आयस्रोतसमेत वृद्धि गरेको बताइरहेका छन् । वैज्ञानिक वनको विरोध र समर्थनले अहिले उपभोक्ता, वनकर्मी, वातावरण संरक्षकदेखि राजनीतिक वृत्त पनि विभाजित देखिन्छ । वैज्ञानिक वन व्यवस्थापनको सन्दर्भमा भइरहेको विवाद र विरोधको विषयमा कारोबारकर्मी मुकेश चौधरीले सुदूरपश्चिम प्रदेशसभा सदस्य, प्रदेश वन निर्देशक, वन संरक्षणकर्मी र सामुदायिक वनका अध्यक्षसँग गरेको कुराकानी :

सम्बन्धित सामग्री

लाँकुरी भञ्ज्याङ वनमा विनाअनुमति रूख कटान

महालक्ष्मी नगरपालिका–१०, लाँकुरी भञ्ज्याङस्थित सामुदायिक वनमा जथाभावी रूख कटान र डोजर चलाएको पाइएको छ । वनको संरक्षण गर्नुपर्ने निकाय माथिल्लो पात्ले सामुदायिक वन उपभोक्ता समितिले नै अनधिकृत रूपमा रूख र डोजर...

रूख कटानका लागि वनले स्वीकृति नदिँदा फास्ट ट्रयाक निर्माण प्रभावित

सडक निर्माणका क्रममा चारवटा प्याकेजमा पुनः रूख कटान गर्न सेनाले ६ महिनाअघि पठाएको पत्र अलपत्र वन तथा वातावरण मन्त्रालयले रूख कटानको स्वीकृति दिन ढिलाइ गर्दा काठमाडौं–तराई मधेश द्रुतमार्ग (फास्ट ट्रयाक) निर्माण...

चखनडोलमा १‚५०० रूख रोप्दै साइमेक्स

काठमाडौँ : साइमेक्स इंक प्रालिले चखनडोल सामुदायिक वनमा १ हजार ५०० रूख रोप्ने भएको छ।चिनियाँ विद्युतीय गाडी निर्माता बीवाईडीको नेपालका लागि आधिकारिक वितरक  ‘सपना र वनजङ्गल निर्माण अभियान’ अन्तर्गत ती रूख रोपिने भएको हो। गैरकानुनी बालुवा उत्खनन र फडानीको मारमा परेको चखनडोल सामुदायिक वन पुनःस्थापनाको लक्ष्य लिएको छ।अभियानले वनमा स्थानीय प्रजातिका बिरुवा लगाई ती हुर्कने अनुकूल वातावरण निर्माण गरी चखनडोल सामुदायिक वनलाई पहिलेकै अवस्थामा फर्काउने लक्ष्य राखेको छ।यो अभिय

हवाई मैदान निर्माण गर्न रूख काट्न थालियो

उदयपुरको त्रियुगा नगपालिका–१ स्थित जोगिदहको सिमलटार र मोथ्याइ बीचमा निर्माण हुन गइरहेको सगरमाथा क्षेत्रको नै महत्वपूर्ण सगरमाथा हवाई मैदान निर्माणका लागि वन क्षेत्रमा सर्भे गरिएका रूख कटान थालिएको छ ।सगरमाथा हवाई मैदान निर्माण उपभोक्ता समितिका अनुसार हवाई मैदान क्षेत्रभित्र पर्ने मोथ्याइ सामुदायिक वन र कङखोला सामुदायिक वनभित्र पर्ने १० हेक्टर वन क्षेत्रको रूख काट्न सुरु गरिएको निर्माण उपभोक्ता समितिका संयोजक वीरेन्द्र बस्नेतले जानकारी दिए । दुर्गा शक्ति जेभी कम्पनी विराटनगरले ठेक्का लिएर र

बजेट सुनिश्चित नभएसम्म निजगढमा रूख काट्न दिइन्न : वनमन्त्री यादव

वन तथा वातावरणमन्त्री प्रदीप यादवले वाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलका लागि मुआब्जा पाइसकेका टाँगियाबस्ती खाली गराएर विमानस्थल निर्माणका लागि आवश्यक पर्ने बजेटको सुनिश्चित भएपछि मात्रै रूख काट्ने अनुमति दिइने बताएका छन् ।  सामुदायिक वन दिवस, २०७९ का अवसरमा आज आयोजित राष्ट्रिय पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले आफू व्यक्तिगत रुपमा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको पक्षधर भएकाले मुआब्जा पाइसकेको जग्गा खाली नहुँदासम्म र बजेटको सुनिश्चितता नहुँदासम्म एउटा रूख

सालका रूख कटान गरेको अभियोगमा सात जना पक्राउ

हेटौँडा : मकवानपुरको हेटौँडास्थित एक सामुदायिक वनमा रहेका ६७ सालका रूख अवैध रुपमा कटान गरेको अभियोगमा सात जनालाई पक्राउ गरी अनुसन्धान प्रक्रिया सुरु गरिएको छ। हेटौँडा उपमहानगरपालिका-१४ डाइभर डाँडामा रहेको सामुदायिक वन भित्रका साना तथा ठूला गरी हरिया सालका रूख कटान गरेको आरोपमा वन समितिका सात जनालाई पक्राउ गरिएको हो।…

सालका रूख कटान गरेको आरोपमा सात जना पक्राउ

वाग्मती । मकवानपुरको हेटौँडास्थित एक सामुदायिक वनमा रहेका ६७ सालका रूख अवैध रुपमा कटान गरेको आरोपमा सात जनालाई पक्राउ गरी अनुसन्धान प्रक्रिया सुरु गरिएको छ । हेटौँडा उपमहानगरपालिका–१४ डाइभर डाँडामा रहेको सामुदायिक वन भित्रका साना तथा ठुला गरी हरिया सालका रूख कटान गरेको आरोपमा वन समितिका सात जनालाई पक्राउ गरिएको हो । सो वडाको निर्माणाधीन […]

मुग्लिन पोखरा सडकखण्ड चार लेनमा विस्तारको लागि रूख काट्न सुरु

काठमाण्डाै – पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–पोखरा सडकखण्ड चार लेनमा विस्तारको लागि रूख काट्न सुरु गरिएको छ  । बन्दीपुर गाउँपालिका–५ याम्पाफाँट आसपासका रूख काट्न थालिएको छ ।सडक विस्तारका क्रममा तनहुँ खण्डमा ६ हजार सात सय ५० वटा रूख काट्नुपर्ने र पहिलो चरणमा याम्पादेखि आँबुखैरेनीसम्मका रूख काटिने डिभिजन वन कार्यालयका प्रमुख कोमलराज काफ्लेले जानकारी दिनुभयो । यस्तै, आयोजनाले कास्की खण्डमा एक हजार दुई सय पचास रूख काट्न विभागबाट स्वीकृति लिने प्रक्रिया अघि बढाइएको छ । सडक विस्तारका लागि निर्माण कम्पन...

वन उपभोक्ता समूहका पदाधिकारीको मिलेमतोमा रूख काटियो

दाङ – सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारीको संलग्नतामा प्रक्रिया मिचेर काठ कटान गरिएको पाइएको छ। राजपुर गाउँपालिका–५ स्थित मैनिहवा सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारीले नै प्रक्रिया पूरा नगरी काठ कटान गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो। घाटगद्दी गरिएको स्थलमा ४ सय ८३ क्युफिटभन्दा बढी काठ कटान गरेको भेटिएको छ। डिभिजन वन कार्यालयले काठ कटानका लागि सहमति […]

सरकारद्वारा ‘वैज्ञानिक वन व्यवस्थापन कार्यविधि, २०७१’ खारेज

सरकारले ‘वैज्ञानिक वन व्यवस्थापन कार्यविधि, २०७१’ खारेज गरेको छ । वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले वैज्ञानिक वनको नाममा अवैध रूपमा रूख कटान हुने अवस्थालाई रोक्न ‘वैज्ञानिक वन व्यवस्थापन कार्यविधि, २०७१’ खारेज गरिएको बताए