वन उपभोक्ता समूहका पदाधिकारीको मिलेमतोमा रूख काटियो

दाङ – सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारीको संलग्नतामा प्रक्रिया मिचेर काठ कटान गरिएको पाइएको छ। राजपुर गाउँपालिका–५ स्थित मैनिहवा सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारीले नै प्रक्रिया पूरा नगरी काठ कटान गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो। घाटगद्दी गरिएको स्थलमा ४ सय ८३ क्युफिटभन्दा बढी काठ कटान गरेको भेटिएको छ। डिभिजन वन कार्यालयले काठ कटानका लागि सहमति […]